मकवानपुर गोल्डकप सशस्त्र र पुलिस क्वार्टरफाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लब फ्रेन्ड्स क्लबलाई ३–० ले हराउँदै चौथो सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । एपिएफ र फ्रेन्ड्सबीचको खेल शनिबार वर्षाका कारण...

सम्बन्धित सामग्री

मकवानपुर गोल्डकप : एपीएफ र पुलिस विजयी

हेटौँडा : हेटौँडामा जारी चौथो संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा आइतबारको खेलमा एपीएफ र पुलिस विजयी भएका छन्।आइतबारको पहिलो खेलमा ए डिभिजन टोली सशस्त्र प्रहरीको एपीएफले फ्रेण्डस क्लब ललितपुरलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो। एपीएफको जीतमा नवीन लामा, सविन गुरुङ र रवि थिङले गोल गरेका थिए। खेलमा एपीएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे।शनिबारका लागि तोकिएको याे खेल वर्षातका का

एपीएफ र पुलिस अन्तिम आठमा प्रवेश

२२ जेठ, हेटौंडा । सशस्त्र प्रहरीको (एपीएफ) र नेपाल पुलिस क्बल हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को अन्तिम आठमा स्थान पक्का गरेका छन् । एपीएफले ललितपुरको फ्रेण्डस क्लबलाई ३–० ले र पुलिसले खुमलटार युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । एपीएफको जीतमा नवीन लामा, सविन गुरुङ […]