मकवानपुर गोल्डकप : पुलिस सेमिफाइनलमा

नेपाल पुलिस क्लबले चौथो सहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा मनाङ मर्स्याङ्दी  क्लबमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ । जितसँगै पुलिस सेमिफाइनलमा पुगेको छ । खेलको ३५औँ मिनेटमा मनाङको डिबक्समा दिनेश...

सम्बन्धित सामग्री

पुलिसलाई हराउँदै विजय युथ मकवानपुर गोल्डकपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै स्थानिय टोली विजय युथ क्लब हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पुलिसलाई १–० ले पराजित गर्दै विजय युथले फाइनलमा स्थान पक्का गरेको हो । विजय युथलाई फाइनलमा पु¥याउन पेपेले गरेको गोल नै निर्णायक […]

मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भैरहेको चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ ।राष्ट्रिय टिमबाट बाहिर परेका, नाम चलेका खेलाडीले भरिएको मनाङलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लब हेटौंडामा जारी मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको हो । अन्जन बिष्ट, विमल घर्ती मगर, सुजल श्रेष्ठ, दिनेश राजवंशी, विशाल श्रेष्ठ लगायतका चल्तीका खेलाडी लिएर मैदान प्रवेश गरेको मनाङलाई पुलिसले १&ndash

मनाङलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – उपाधिको बलियो दावेदार मनाङ– मर्स्याङ्दी क्लबलाई स्तब्ध पार्दै विभागीय नेपाल पुलिस क्लब मकवानपुरमा जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मकवानपुरस्थित पिप्ले क्याम्पा रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा मनाङलाई १–० ले स्तब्ध पार्दै पुलिस अन्तिम चारमा पुग्न सफल भएको हो । […]

मनाङलाई हराउँदै पुलिस मकवानपुर गोल्डकपको सेमिफाइनलमा

२४ जेठ, हेटौंडा । मनाङ मस्याङ्दी क्लवलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लव हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । अन्जन बिष्ट, विमल घर्ती मगर, सुजल श्रेष्ठ, दिनेश राजवंशी, विशाल श्रेष्ठलगायतका चल्तीका खेलाडी लिएर मैदान प्रवेश गरेको मनाङलाई पुलिसले १–० गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित […]

मकवानपुर गोल्डकप सशस्त्र र पुलिस क्वार्टरफाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लब फ्रेन्ड्स क्लबलाई ३–० ले हराउँदै चौथो सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । एपिएफ र फ्रेन्ड्सबीचको खेल शनिबार वर्षाका कारण...

मकवानपुर गोल्डकप : एपीएफ र पुलिस विजयी

हेटौँडा : हेटौँडामा जारी चौथो संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा आइतबारको खेलमा एपीएफ र पुलिस विजयी भएका छन्।आइतबारको पहिलो खेलमा ए डिभिजन टोली सशस्त्र प्रहरीको एपीएफले फ्रेण्डस क्लब ललितपुरलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो। एपीएफको जीतमा नवीन लामा, सविन गुरुङ र रवि थिङले गोल गरेका थिए। खेलमा एपीएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे।शनिबारका लागि तोकिएको याे खेल वर्षातका का

खुमलटार क्लबलाई हराउँदै पुलिस मकवानपुर गोल्डकपको अन्तिम आठमा प्रवेश

हेटौंडाः नेपाल पुलिस क्लब हेटौंडामा जारी चौथो संस्करणको शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ। ए डिभिजनमा नवप्रवेशी टोली खुमलटार युवा क्लबमाथि २-१ को संघर्षपूर्ण जित निकाल्दै पुलिस अघिल्लो चरणमा पुगेको हो। पुलिसको जितमा अभिषेक रिजाल र भरत शाहले गोल गरे। रिजालले खेलको दोस्रो…

पुलिस र एपीएफ मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा

हेटौडा (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब मकवानपुरमा जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पुलिसले ‘ए’ डिभिजनको नव प्रवेशी खुमलटार युथ क्लबलाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा आइतबार भएको खेलमा पुलिसको […]

एपीएफ र पुलिस अन्तिम आठमा प्रवेश

२२ जेठ, हेटौंडा । सशस्त्र प्रहरीको (एपीएफ) र नेपाल पुलिस क्बल हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को अन्तिम आठमा स्थान पक्का गरेका छन् । एपीएफले ललितपुरको फ्रेण्डस क्लबलाई ३–० ले र पुलिसले खुमलटार युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । एपीएफको जीतमा नवीन लामा, सविन गुरुङ […]

मकवानपुर गोल्डकप : पुलिस अन्तिम आठमा

नेपाल पुलिस क्लब हेटौंडामा जारी चौथो संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को अन्तिम आठमा प्रवेश गरेको छ ।