फागुन १४ मा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न अनेरास्ववियुको माग

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्न माग गरेको छ ।  अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटालाई आज ज्ञापनपत्र बुझाउँदै फागुन १४ गते स्ववियुको चुनाव गराउन माग गरेको हो ।  अनेरास्ववियू अध्यक्ष सुनिता बरालसहितको टोलीले विश्वविद्यालयका उपकुलपति बाँस्कोटालाई भेटेर ज्ञापनपत्र बुझाएको थियो । त्यसबाहेक विश्वविद्यालयमा शिक्षा सुधारका लागि अनेरास्ववियुले विभिन्न माग राखेको छ । त्यसबाहेक, चिकित्सा शिक्षा आयो...

सम्बन्धित सामग्री

विद्यार्थी राजनीतिमा सधैं उद्दण्डता

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका अधिकांश क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन चल्दै गर्दा उस्तै किचलो र उद्दण्डता देखिएको छ।...

स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा आज विद्यार्थी सङ्गठन दर्ताको कार्यतालिका

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँँदैछन्। बिहान १०  बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ-आफ्नो सङ्गठन दर्ता गराउनुपर्नेछ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र…

स्ववियु निर्वाचन : विद्यार्थी सङ्गठनको तयारी तीव्र

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठनले पनि तयारी तीव्र पारेका छन् । स्ववियु निर्वाचनमा आफ्नो आआफ्नो सङ्गठनलाई जिताउनका लागि विद्यार्थी सङ्गठनले विभिन्न समिति गठन गरी तयारी तीव्र पारेका हुन् । अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियु (छैटौँ) ले स्ववियु निर्वाचनका लागि विभिन्न समिति गठन गरिसकेका …

स्ववियु निर्देशिकाः कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशु...

स्ववियु निर्वाचन चैत ५ गते हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुने भएको छ।...

स्ववियु चुनाव ५ चैतमा गर्न विद्यार्थी कल्याण परिषदको सिफारिस

त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण परिषद्ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव आगामी ५ चैतमा गर्ने निर्णय गरेको छ। बिहीबार बसको परिषद् बैठकले निर्णय गरी त्रिवि कार्यकारी परिषदमा आजै पठाउन लागेको विद्यार्थी कल्याण...

स्ववियु चुनावमा भाग लिन विद्यार्थी संगठन तयार

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा होमिन विद्यार्थी संघ–संगठन तयार देखिएका छन् । त्रिभुवन विश्वविद्यालयका अधिकारीसँग सोमबारको छलफलमा विद्यार्थी संघ–संगठनहरूले आफ्ना केही असहमति रहे पनि यसपटक जुनसुकै हालतमा स्ववियु चुनाव गर्नुपर्ने पक्षमा...

स्ववियु निर्वाचनको कार्यतालिका छिट्टै सार्वजनिक गर्छौं : उपकुलपति बास्कोटा

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय(त्रिवि)का उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन गराउने तालिका छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्।मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) की अध्यक्ष सुनिता बरालको टोलीले त्रिविमा निर्वाचनको मिति  घोषणा गर्न बुझाएको ज्ञापनपत्र लिँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले निर्वाचनको मिति&

स्ववियु निर्वाचनको तयारीमा त्रिवि, के भन्छन् विद्यार्थी सङ्घहरु?

काठमाडौं : त्रिभुवन विश्वविद्यालय आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ। विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु…