विद्यार्थी राजनीतिमा सधैं उद्दण्डता

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका अधिकांश क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन चल्दै गर्दा उस्तै किचलो र उद्दण्डता देखिएको छ।...

सम्बन्धित सामग्री

राजनीतिमा नेपाल विद्यार्थी संघको ठूलो भूमिका : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपालको परिवर्तित राजनीतिमा नेपाल विद्यार्थी संघको ठूलो भूमिका रहेको बताएका छन्। नेविसंघका पूर्वअध्यक्षसमेत रहेका महरले शंकर देव क्याम्पसले नेविसंघको ५४ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघले नेपालको राजनीतिमा पुर्‍याएको योगदानको चर्चा गरेका हुन्। ‘२००३ सालमा छात्राले पढ्ने संस्कृतमात्रै राज्यबाट स्वीकृत थियो। तीन धारा पाठशालामा […]

विराटनगरमा स्ववियु निर्वाचनको चहलपहल

मोरङ – स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिएसँगै विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थी राजनीतिमा चहलपहल बढेको छ। २०६५ सालपछि स्ववियु निर्वाचनविहीन हुँदै आएको अवस्थामा चैत ५ गते हुने निर्वाचनका लागि विद्यार्थीहरू उम्मेदवारीका लागि होमिएका छन्। यस क्रममा नेपाल विद्यार्थी संघबाट सभापतिका लागि जसवन्त पौडेल र योगराज दाहालले दाबी गरेका छन्। त्यसैगरी, अनेरास्ववियुतर्फबाट नवीन पहाडी, एकीकृत समाजवादीको […]

गरम नेताविरुद्ध उभिएका नरम महेश

२० कात्तिक, मकवानपुर । पछिल्लो डेढ दशक विद्यार्थी राजनीतिमा सक्रिय महेशकुमार बर्तौला मकवानपुर–२ बाट उम्मेदवार बनेर मत माग्दै गाउँ फर्किएका छन् । भीमफेदी गाउँपालिका–९ घर भएका उनी गत वर्षसम्म अनेरास्ववियुमार्फत विद्यार्थी राजनीतिमा संघर्षरत थिए । ३९ वर्षका बर्तौला अहिले आफूलाई राजनीतिमा ‘ताते…ताते’ गराएका हाल एकीकृत समाजवादीका नेता विरोध खतिवडा विरुद्ध चुनाव लड्दैछन् । नरम स्वभावका […]

स्थानीय तह हाँक्दै युवा विद्यार्थी

पछिल्ला दिनमा युवा तथा विद्यार्थी क्रमशः राजनीतिमा सक्रिय सहभागिता जनाउन थालेको पाइएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई विजयीसमेत हुनेमा विद्यार्थी राजनीतिमा रहेकाहरू देखिएका छन् । नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को विभिन्न जिम्मेवारीमा रहेको नेताहरू क्रमशः गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षमा निर्वाचित भएका छन् । राजनीतिमा युवा तथा विद्यार्थीको सक्रिय सहभागिता बढ्दै …

स्थानीय तह हाक्दै युवा विद्यार्थी

पछिल्ला दिनमा युवा तथा विद्यार्थी क्रमशः राजनीतिमा सक्रिय सहभागिता जनाउन थालेको पाइएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई विजयीसमेत हुनेमा विद्यार्थी राजनीतिमा रहेकाहरू देखिएका छन् । नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को विभिन्न जिम्मेवारीमा रहेको नेताहरू क्रमशः गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षमा निर्वाचित भएका छन् । राजनीतिमा युवा तथा विद्यार्थीको सक्रिय सहभागिता बढ्दै […]

विद्यार्थी नेता अधिकारीको करेन्ट लागेर मृत्यु

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्यार्थी राजनीतिमा सक्रिय रहेका गिरिजा अधिकारीको आज बिहान करेन्ट लागेर उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नेकपा एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीका सचिव रहेका अधिकारीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।उनलाई आफ्नै वडामा बाटो निर्माणका लागि बिजुलीको तार पन्छाउने क्रममा करेन्ट लागेको थियो । जेसिवीको बकेटमाथि चढेर तार पन्छाउने क्रममा उनले ११ हजार भोल्टेजको तार छुँदा दुर्घटना भएको जिल्ल

राजनीतिमा झाँक्रीको फड्को: जोखिम मोलेरै थुप्रै सिनियरलाई पछि पारिन्

काठमाडौँ– राजनीतिमा जोखिम मोल्ने क्षमताकै कारण रामकुमारी झाँक्री आफूभन्दा धेरै सिनियरलाई पछि पार्दै मन्त्री बन्न सफल भएकी छिन्। एकीकृत समाजवादीकी सचिव एवं सांसद रामकुमारी झाँक्रीले शुक्रबार सहरी विकासमन्त्री बन्ने सौभाग्य पाएकी छिन्। उनीसँगै देशले थप १८ मन्त्रीहरु पाएका छन्। अब मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीसहित २२ मन्त्रीहरु र तीन राज्यमन्त्रीहरु छन्। २०३५ जेठमा गुल्मीको मदानेमा जन्मिएकी झाँक्री विद्यार्थी […]

गुटको छायाले संकटमा नेविसंघ : विद्यार्थी नेता भन्छन्– बरु संगठन नै खारेज गरौँ

नेपाल विद्यार्थी संघका नेताहरूले विद्यार्थी राजनीतिमा पार्टीका गुटको प्रत्यक्ष छाया पर्दा विद्यार्थी राजनीति नै संकटमा परेको गुनासो गरेका छन् । पढाइ पूरा गरे पनि पार्टी र संगठनमा माथिल्लो जिम्मेवारी नपाउँदा...