स्ववियु निर्वाचनको कार्यतालिका छिट्टै सार्वजनिक गर्छौं : उपकुलपति बास्कोटा

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय(त्रिवि)का उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन गराउने तालिका छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्।मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) की अध्यक्ष सुनिता बरालको टोलीले त्रिविमा निर्वाचनको मिति  घोषणा गर्न बुझाएको ज्ञापनपत्र लिँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले निर्वाचनको मिति&

सम्बन्धित सामग्री

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न अनेरास्ववियूको माग

नेकपा एमाले निकट अनेरास्ववियूले स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गरेको छ । आइतबार अनेरास्ववियूकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोलीले त्रिविका उपकुलपति (भिसी) धर्मकान्त बाँस्कोटालाई १६ बुँदे ज्ञापनपत्र बुझाएको हो ।आगामी फागुन १४ गते स्ववियु चुनाव सम्पन्न हुने गरी कार्यतालिका ल्याउन अनेरास्ववियू सचिवालय सदस्य तथा त्रिविका इन्चार्ज मदन विष्टले जानकारी दिए । यस्तै त्रिविले अध्ययन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्काल अनिवार्य सञ्चालन गर