ओली र प्रचण्डले गुमाएको ऐतिहासिक अवसर

७ पुस, काठमाडौं । राजनीतिक स्थायित्व र समृद्धिको नारासहित वाम गठबन्धन बनाएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र २०७४ को निर्वाचनमा होमिए । जनताले उनीहरुको नारालाई मन पराएर झण्डै दुई तिहाई मत दिए । चुनावपछि दुबैले …

सम्बन्धित सामग्री

कोशीमा मध्यावधि चुनाव भए एमालेलाई बहुमत ल्याउने अवसर मिल्छ : ओली

विराटनगर :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश मध्यावधि चुनावमा गए एमालेलाई बहुमत ल्याउने अवसर मिल्ने दाबी गरेका छन् ।पार्टीको कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न आएका ओलीले विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।‘स्थिरता आवश्यक छ‚मध्यावधितिर जानु उपयुक्त होइन। मध्यावधितर्फ धकेल्नु बुद्धिमानी हुँदैन,’ उनले भने,‘ धकेलियो भने पनि एमालेलाई बहुमत ल्याउने अवसर मिल्छ ।’कोशी प्रदेशमा अस्थिरता निम्त्याउने काम गठबन्

पढेर विदेश जानुभन्दा अवसर यहीँ छ : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर भएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आज आयोजना गरिएको कृषि उद्यमबाट संवृद्धि विषयक कार्यक्रममा उनले नेपालमा केही हुँदैन भनेर विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने बताए । विद्यार्थी र ओलीबीच प्रश्नोत्तर शैलीमा […]

अवसरै अवसर पाएकाहरुले सधैँ टिकट पाउनुपर्ने छैन : ओली

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले चुनावमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता नरहेको बताउनु भएको छ  । भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरुले सधैँ टिकट पाउनुपर्ने छ र ? भनी प्रश्न समेत गर्नु भएको थियो । शनिवार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरुलाई टिकट नदिएर त्यो अवसर अरुलाई दिइएको स्पष्टिकरण समेत दिनु भयो ।  ओलीले २०४८ सालदेखि पद, ओहोदा...

चुनाव देशको भविष्य बनाउने अवसर हो : अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे चुनाव सामान्य चुनावमात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताउनुभएको छ । झापाको धुलाबारीमा आज बुधवार अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको बताउनुभयो । झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने काम निर्वाचन आयोगले रोक्नुपर्ने उहाँको भनाइ थियो । साथै उहाँले प्रहरी प्रशासनलाई गैरकानुनी क्रियाकलाप रोक्न पनि आग्रह गर्नुभयो ।  अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्ताला...

आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताएका छन्।...

सत्यमोहनको निधनबाट बितेको शताब्दीसँग साक्षात्कार गर्ने अवसर गुम्यो : ओली

३० असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्यमोहन जोशीको निधनबाट बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमाएको बताएका छन् । उनको निधनबाट अत्यन्त दुःखी भएको भन्दै ओलीले जोशीप्रति श्रद्धासुमन व्यक्त गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् । ओलीले ट्वीट गर्दै भनेका छन्, ‘ शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले […]

जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले साक्षात्कार गर्ने अवसर गुम्यो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको बताएका छन्।...

क्षमतावान महिलालाई एमालेले अवसर दिन्छः अध्यक्ष ओली

काठमाडौं, साउन २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले गरेको व्यवस्था अनुसार आगामी निर्वाचनमा क्षमतावान महिलाहरूलाई आफ्नो पार्टीले अवसर प्रदान गर्ने बर्ताएका छन् । काठमाडौमा आज आयोजित युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले ३३ प्रतिशत महिलालाई पार्टीले निर्वाचनमा जिताउने सुनिश्चित गरेको बताए । अध्यक्ष ओलीले अहिलेसम्म नातावाद र कृपावादबाट आफु टाढा रहेकोले आफूले सबैलाई […]

कांग्रेस महाधिवेशनले जुरायो ओली, प्रचण्ड र नेपाल एकै मञ्चमा बस्ने अवसर

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनले तीन कम्युनिष्ट नेताहरूलाई एकै मंचमा बस्ने जुराएको छ।राजनीतिक तिक्तताका बीच नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज एकै मञ्चमा देखिएका हुन्। ओलीले प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर गरेका हुन्।  ओली देउवाको बायाँ बसेका छन् भने दायाँतर्फ प्रचण्ड र माधव नेपाल छन्। बिहीवार बिरामी रहेका ओली महाधिवेशनको उद्घाटन सत्र

सरकारबाट बाहिरिएपछि आराम गर्ने अवसर पाएँ–‌ ओली

शनिबार जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष महन्थ ठाकुर पक्षसँग आफ्नै निवास बालकोटमा भेट गर्दै अध्यक्ष ओली आफूले आराम गर्ने अवसर पाएको बताएको जसपा नेता शरदसिंह भण्डारीले बताउनुभयो ।