अवसरै अवसर पाएकाहरुले सधैँ टिकट पाउनुपर्ने छैन : ओली

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले चुनावमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता नरहेको बताउनु भएको छ  । भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरुले सधैँ टिकट पाउनुपर्ने छ र ? भनी प्रश्न समेत गर्नु भएको थियो । शनिवार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरुलाई टिकट नदिएर त्यो अवसर अरुलाई दिइएको स्पष्टिकरण समेत दिनु भयो ।  ओलीले २०४८ सालदेखि पद, ओहोदा...

सम्बन्धित सामग्री

भीम रावल र घनश्यामले टिकट नपाएपछिको रुवाबासी काम छैन : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता नरहेको बताएका छन्।भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरुले सधैं टिकट पाउनुपर्ने छ र? भनी प्रश्नसमेत गरे। शनिबार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनहाँले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरुलाई टिकट नदिएर सो अवसर अरुलाई दिइएको स्पष्टीकरणसमेत दिए।ओलीले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरु ए

'ओली चाहिन्छ, तर भीम रावललाई पनि अवसर दिनुपर्छ'

चितवन : नेकपा एमालेको दशौँ महाधिवेशन शुक्रबारबाट चितवनमा जारी छ। पार्टीको नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ। अध्यक्ष केपी शर्मा ओलीलाई नै पुनः सर्वसम्मत रूपमा अध्यक्ष बनाउने विषयमा अधिकांश नेता एकमत छन्। तर, उपाध्यक्ष भीम रावलले पनि आफ्नो उम्मेदवारी घोषणा  गरेकाले ओलीलाई सर्वसम्मत बन्नमा धक्का लागेको छ।  एमालेको उद्योग व्यवसाय विशेष जिल्ला कमिटी सदस्य खड्ग ताम्लिङ महाधिवेशनमा आएका १० प्रतिशतलाई मात्रै पनि जसले चिन्छ उसैले नेतृत्व पाउनु