शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नती र समग्र समाजको सकारात्मक परिवर्तनका लागि हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन्। उनले विद्यार्थी कल्याण सम्बन्धी कार्यहरु बिस्तार र विश्वका अन्य प्रतिष्ठित विश्व विद्यालयहरुसँग सहकार्य गर्दै आफ्नो स्तरोन्नती गर्ने गरी यसलाई निरन्तरता दिनुपर्ने समेत बताए।

सम्बन्धित सामग्री

झापा विद्रोहदेखि जनयुद्धसम्मका सबै कम्युनिष्ट एक हुनुपर्छ : विप्लव

१३ मंसिर, काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका सबै कम्युनिष्टहरू एक हुने बेला आएको बताएका छन् । आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिंदै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बताएका हुन् । ‘हामी कम्युनिष्टहरू एक हुन जरुरी छ । झापा विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको […]

ज्वरोबाट बच्न...

मौसम परिवर्तनका कारण हाम्रो शरीरमा रोगका कीटाणु सक्रिय भएका हुन्छन् । यसर्थ, परिवर्तित मौसममा सजग हुनुपर्छ । विशेषगरी, घामपानीको मौसम (पानी पर्दै घाम पनि लाग्ने)मा ज्वरो आउने सम्भावना बढी हुन्छ...

जलवायु सम्मेलन र स्वच्छ पानीको सवाल

केही समयअघि बेलायतको स्कटल्यान्डमा विश्व जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप–२६) भएको छ । सो सम्मेलनमा भाग लिन नेपालबाट सरकार प्रमुख शेरबहादुर देउवा स्वयम् नै जानुभएको थियो । नेपाल सरकारले विश्वमा जलवायु परिवर्तनका कारण विगतमा भएका वा निकट भविष्यमा हुने ठूलठूला घटनाहरूलाई बढी नै महŒव दिन्छ, महŒवका साथ हेरेको छ भन्ने विश्वले महसुस गरेको हुनुपर्छ ।हुन पनि […]

‘पार्टीको पोजिसनमा बसेकाहरू दलालीमा छन्’

हामी प्रणाली परिवर्तनका लागि धेरै लड्यौं । तर प्रणाली परिवर्तन भइसकेपछि त्यो अन्तर्गत के कुराहरू हुनुपर्छ, त्यसका न्यूनतम मान्यता के हुन् भन्नेमा न सार्वजनिक बहस भयो न राजनीतिक हिसाबले नै छलफल भयो । त्यो क्षेत्रको विज्ञ भन्नेहरूले पनि बहुदल आइसकेपछि सुशासन सहित अगाडि बढाउन हाम्रा निकायमा यसरी–यसरी जनशक्तिलाई फिट गर्नुपर्छ; यो–यो लिगल प्रोभिजनलाई यसरी लागू […]

जलवायु परिवर्तनका कारकतत्वको न्यूनीकरणमा सचेत हुनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन र वातावरणलाई प्रत्यक्षरुपमा असर गर्ने कारकतत्वको न्यूनीकरणका लागि मानव जाति सचेत हुनुपर्ने बताउनुभएको छ । आज मनाङमा एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकनपछि निर्मल र सफा रहेको मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्न र जलवायु परिवर्तनका कारकतत्वको पहिचान गरी तिनको न्यूनीकरण गर्न स्थानीयवासीको मुख्य भूमिका रहने बताउनुभयो । वातावरणीय सन्तुलन कायम राख्न …

जलवायु परिवर्तनको असरबारे अनुसन्धान केन्द्रित हुनुपर्छ : मन्त्री भुसाल

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जलवायु परिवर्तनका असरलाई केन्द्रमा राखेर पूर्वानुमान तथा अनुसन्धानमा केन्द्रित हुन आग्रह गर्नुभएको छ । बबरमहलमा रहेकाे जल तथा मौसम विज्ञान विभागको आज बुधवार निरीक्षण गर्ने क्रममा उहाँले समान उद्देश्य रहेका संस्थासँग सहकार्य गर्दै आफ्ना कार्य सम्पादनलाई तथ्यपरक र वैज्ञानिक बनाउनुपर्नेमा जोड दिनुभयो । विकसित राष्ट्रका औद्योगिक गतिविधिका कारण जलवायु परिवर्तन भएको र त्यसको प्रभाव संसारमै परेको भए पनि नेपालजस्ता साना देशमा मानवीय तथा भौतिक क्षति हुने गरेको मन्त्री भुस...

‘परिवर्तनका लागि जनताका शक्ति सँगै हुनुपर्छ’

पूर्व राजदूत नीलाम्बर आचार्यले पुष्पलालले देश परिवर्तनका लागि जनताका प्रमुख शक्तिहरू एक ठाउँमा हुनुपर्ने नीति अख्तियार गर्नुभएको स्मरण गर्नुभएको छ ।