केही समयअघि बेलायतको स्कटल्यान्डमा विश्व जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप–२६) भएको छ । सो सम्मेलनमा भाग लिन नेपालबाट सरकार प्रमुख शेरबहादुर देउवा स्वयम् नै जानुभएको थियो । नेपाल सरकारले विश्वमा जलवायु परिवर्तनका कारण विगतमा भएका वा निकट भविष्यमा हुने ठूलठूला घटनाहरूलाई बढी नै महŒव दिन्छ, महŒवका साथ हेरेको छ भन्ने विश्वले महसुस गरेको हुनुपर्छ ।हुन पनि […]