हामी प्रणाली परिवर्तनका लागि धेरै लड्यौं । तर प्रणाली परिवर्तन भइसकेपछि त्यो अन्तर्गत के कुराहरू हुनुपर्छ, त्यसका न्यूनतम मान्यता के हुन् भन्नेमा न सार्वजनिक बहस भयो न राजनीतिक हिसाबले नै छलफल भयो । त्यो क्षेत्रको विज्ञ भन्नेहरूले पनि बहुदल आइसकेपछि सुशासन सहित अगाडि बढाउन हाम्रा निकायमा यसरी–यसरी जनशक्तिलाई फिट गर्नुपर्छ; यो–यो लिगल प्रोभिजनलाई यसरी लागू […]