३० जेठ, काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले विज्ञापनको क्षेत्रमा विज्ञापन व्यवसायीलाई उपेक्षा गरी एकद्वार नीति ल्याउन लागिएको भन्दै त्यसको विरोध गरेको छ । नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डले ऐन, कानुन तथा निर्देशिका बनाउँदा विज्ञापन एजेन्सीको भूमिकालाई खुम्च्याउन खोजिएको भन्दै ऐन, कानुनलाई विज्ञापन व्यवसायीमैत्री बनाउनुपर्ने बताए । बोर्डले सरकारी विज्ञापन दामासाही तरीकाले […]