आख्यानकार मीनराज बसन्त ‘नवोदित कृति अवार्ड–२०७६’ बाट सम्मानित भएका छन् । अनुराग साहित्य समाज नेपालले आयोजना गरेको रमेश स्मृति सम्मान तथा रचना वाचन कार्यक्रमका अवसरमा बसन्तलाई सो अवार्ड प्रदान गरिएको हो ।
कतारमा...
नेपाली विज्ञापन सिर्जनाको सम्मानार्थ गरिएको ‘गोल्डन ओक १२औं कृति अवार्डस २०७९’ सम्पन्न भएको छ । नेपाल विज्ञापन संघको आयोजनामा शनिबार होटल सोल्टीमा भव्य समारोहका बीच अवार्ड सम्पन्न भएको हो । वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले उद्घाटन गरेको कार्यक्रमलाई नेपाल टेलिभिजन लगायत अधिकांश टिभी च्यानलहरुले प्रत्यक्ष प्रसारण गरेका थिए ।३१ वटा बिभिन्न विधाको अवार्डका लागि ४५ वटा एजेन्सीहरुले सहभागीता जनाएकोमा विभिन्न १५ एजेन्सीहरुले ५० वटा पुरस्कार पाएका छन् । पुरस्कार पाउने एजेन्सीहर
डिसहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ ।मार्स् प्रालिले डिसहोमको लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन “खुसीको कनेक्सन” लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड तथा एएनएस कृयसनले निर्माण गरेको “क्वालिटीमा नं.वान मासिक शुल्क सबैभन्दा कम” टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्यूनिकेशन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाङ्कन (टिभिसी/डिजिटल) विधाको अवार्ड जित्न सफल भएको हो ।१२ औं संस्कर
काठमाडौं । नेपाल विज्ञापन संघ(आन)ले आयोजना गरेको गोल्डेन ओक १२औं कृति अवार्ड- २०७९ का लागि विभिन्न ३१ वटा विधामा मनोनयन परेको छ । होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा ती विद्याहरुमा ४२५ मनोनयनमध्ये हरेक विधामा उत्कृष्ट ५ वटासम्मका मनोनयन घोषणा गरिएको छ । कार्यक्रममा विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरुको उपस्थिति रहेको थियो । विज्ञापन […]
काठमाडौं । नेपालको विज्ञापन सिर्जनशीलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२औं संस्करणको ‘गोल्डेन ओक १२औं कृति अवार्ड’ २६ भदौमा आयोजना हुने भएको छ । नेपाल विज्ञापन संघ (आन) ले २०६० सालदेखि यो अवार्डको सुरुवात गरेको थियो । यस वर्षको कार्यक्रमको टाइटल स्पोन्सर हिमालयन डिष्टिलरी लिमिटेडको गोल्डेन ओक ब्राण्ड रहेको छ । काठमाडौंमा आयोजिक एक समारोहका बीच […]
नेपाल बिज्ञापन संघ (आन)ले २०६० सालदेखि सुरु गरेको कृति अवार्डको १२औं संस्करण २६ भदौमा हुने भएको छ ।यस वर्ष गोल्डेन ओक १२औं कृति अवार्ड कार्यक्रमको टाइटल स्पोन्सर हिमालयन डिष्टीलरी लि.को गोल्डेन ओक ब्राण्ड रहेको छ । आनका अध्यक्ष्य सोमप्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरे । आनले […]
गोल्डन ओक १२ औं कृति अवार्ड भदौ २६ मा हुने हुने भएको छ । नेपाल विज्ञापन संघ (आन) ले गर्दै आएको गोल्डेन ओक १२ औं कृति अवार्ड भदौ २६ गते हुने बुधबार घोषणा गरिएको हो । यस वर्षको कार्यक्रमको टाईटल स्पोनसर हिमालयन डिष्टिलरीको गोल्डेन ओक ब्राण्ड रहेको हो । संघका तर्फबाट अध्यक्ष्य सोमप्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरे । आनले हरेक बर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण विगत २ बर्ष हुन सकेको
नेपाल बिज्ञापन संघ (आन)ले २०६० साल देखि सुरु गरेको नेपालको बिज्ञापन श्रृजनशिलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२औं संस्करण यस वर्ष गोल्डेन ओक १२औं कृति अवार्डस् भाद्र २६गते हुने कुरा आज आयोजित एक समारोहबीच घोषणा गरेको छ।...