झण्डै २ लाखको आइफोन ७५ हजारमा पाउने भएपछि ...

ललितपुरका अभिषेक (नाम परिर्वतन)ले सामाजिक सञ्जाल फेसबूकमा ‘स्काई मोबाइल’ नामको पेजमा आइफोन, घडी, लगायतका विभिन्न कम्पनीका मोबाइलहरू ३०/४० प्रतिशत छूटमा पाउने ‘विज्ञापन’ देखे । आइफोन किन्ने सोच बनाएका अभिषेकले एउटा निजी संस्थामा काम गरेर केही पैसा बचाएका थिए । अनलाइनमा देखेको विज्ञापनले उनको ध्यान खिच्यो । आफूलाई आवश्यक रहेको र पैसा पनि सस्तो भनेकाले अनलाइनमा दिएको फोन नम्बरमा सामाजिक सञ्जाल ‘ह्वाट्स् एप’मार्फत् कुराकानी गर्न थाले । कुराकानी गर्ने व्यक्ति थिए, अफ्रिकन नागरिक जस्ता ...

सम्बन्धित सामग्री

सेती प्रादेशिक अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव

४ भदौ, धनगढी । सेती प्रादेशिक अस्पतालमा बिरामीको मृत्युु भएपछि तनाव भएको छ । सोमबार दिउँसो घरमा बेहोस भएपछि उपचारका लागि ल्याइएका धनगढी उपमहानगरपालिका–१० बस्ने ४० वर्षीय अरूणकुमार रानाको मृत्यु भएपछि तनाव भएको हो । बेला–बेला मिर्गी आउने समस्या भएका रानाको अस्पतालको लापरबाहीको कारण मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन् । मृतककी भतिजी […]

फिल्म फ्लप भएपछि यी अभिनेताले घटाए फिस

मुम्बई । बलिउड स्टार एक फिल्मका लागि करोडौं रूपैयाँ फिस लिन्छन् । फिल्म हिट भएपछि उनीहरूले फिस बढाउने गरेका छन् । त्यस्तै पटक-पटक फिल्म फ्लप भएपछि उनीहरूको पारिश्रमिक घटाएको पनि रेकर्ड छ । ती कलाकार जसले फिल्म फ्लप भएपछि घटाए आफ्नो फिस ।अक्षय कुमार :अभिनेता अक्षय कुमारका लागि वर्ष २०२२ निकै खराब रह्यो । यो वर्ष उनको कुनै पनि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको छैन । उनको पछिल्लो फिल्म ‘राम सेतु’मा देखिएका थिए । यो फिल्मले पनि खासै कमाल देखाउन सकेन । मिडिया रिपोर्टका अनुसार

गंगालालमा अक्सिजेनेटर अभाव भएपछि मुटुको शल्यक्रिया सेवा बन्द

शहीद गंगालाल राष्ट्रिय हदृयरोग केन्द्रमा अक्सिजेनेटर अभाव भएपछि मुटुको शल्यक्रिया सेवा बन्द भएको छ। सेवा बन्द भएपछि अस्पतालमा भर्ना भएका झण्डै ४५ जना बिरामी घर फर्किएको अस्पताल प्रसासनले जनाएको छ।...

चिचिला गाउँपालिकामा विवाद भएपछि मतगणना अवरुद्ध

संखुवासभाको चिचिला गाउँपालिकामा विवाद भएपछि मत गणना अवरुद्ध भएको छ । मतगणनास्थलमा सर्वदलीय बैठकबाट शिक्षकलाई राख्न नपाउने सहमति गरेपनि शिक्षक पठाएको भन्ने बिषयमा विवाद भएको जनाएको छ । विवाद भएपछि...

विरामीको मृत्यु भएपछि एपेक्स हस्पिटल तोडफोड

विरामीको मृत्यु भएपछि मृतकका आफन्त र गाउँलेहरूले इटहरीको एपेक्स हस्पिटल तोडफोड गरेका छन्।

कुकुरको टोकाइबाट महिलाको मृत्यु भएपछि गाउँमा त्रास

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा कुकुरको टोकाइबाट ६७ वर्षीय वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ । रेबिजका कारण वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको हो । काठमाडौंमा उपचारका क्रममा ६ फागुनमा बिरामीको मृत्यु भएपछि परिवार तथा छरछिमेकका आफन्त सबैभन्दा बढी त्रसित छन् । वृद्धालाई हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीबाट डुल्दै आएको कुकुरले ५ माघमा दाहिने हातमा टोकेको थियो । कुकुरले टोकेको ७/८ घण्टापछि जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याएर एन्टी रेबिज भ्याक्सिन लग

खानेपानीको चरम अभाव भएपछि १४ घरपरिवारले गाउँ छाडे

सङ्खुवासभामा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम तीव्र भएको छ। खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन्।...

दोस्रो चरणको निर्वाचन हुने भएपछि कांग्रेस नेताहरुको दौडधूप

काठमाडौं । नेपाली कांग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि नेताहरु दौडधूपमा लागेका छन् । दोस्रो चरणमा भिड्ने निकटतम् प्रतिद्वन्दी शेरबहादुर देउवा र शेखर कोइराला ब्यक्तिगत रुपमा र उनीहरुका दूतहरुको दौडधूप विहानैदेखि चलिरहेको छ । दोस्रो चरणको निर्वाचन हुने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले लैनचौरको एक पार्टी प्यालेसमा प्रतिनिधिहरुका लागि चियापान कार्यक्रम आयोजना गर्नुभएको […]

बाबुआमा अपांग भएपछि छोरीहरूको बिचल्ली

तनहुँ : व्यास नगरपालिका–११ पोल्याङ बसन्त टोलका एक अपाङता भएका परिवारको बिचल्ली भएको छ।४० वर्षीया सुकमाया आलेले मेलापात गरेर परिवार धान्दै आए पनि अहिले उनी प्यारालाइसिस भएपछि परिवारमा समस्या भएको छ। मेलापात गरेर अपांगता भएका श्रीमान् र दुई साना छोरी पाल्दै आएकी थिइन्। हाल उनी आफैं प्यारालाइसिस भएपछि उनको परिवारको जिविकोपार्जनका लागि समस्या थपिएको छ। आर्थिक अवस्था कमजोर भएकी सुकमाया आफैं प्यारालाइसिसको रोगी हुन पुगिन्। आफैं हिँड्डुल गर्न नसक्ने भएपछि उनका ५ र १२ वर्षीया दुई छोरीले पेटभर

शिक्षकलाई कोरोना संक्रमण भएपछि विद्यालय बन्द

शिक्षकलाई कोरोना भाइरस संक्रमण भएपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानु सिरुवारीस्थित सिद्धिगणेश मावि शुक्रवारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । विद्यालयका प्रधानाध्यापकलाई मंगलवारदेखि कोभिड–१९ संक्रमण पुष्टि भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको सहायक प्रधानाध्यापक तिलकबहादुर दङ्गालले जानकारी दिए । उनको सम्पर्कमा आएका शिक्षक, विद्यार्थी तथा स्वास्थ्यकर्मीसहित २२ जनाको शुक्रवार जिल्ला स्वास्थ्य कार्यालयबाट आएका स्वास्थ्यकर्मीले विद्यालयबाटै स्...