काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले तीन हजार घुससहित एक इन्जिनियर र विचौलियालाई पक्राउ गरेको छ । आयोगको सुर्खेत कार्यालयबाट खटेको टोलीले यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बम र विचौलिया नीरकबहादुर शाहीलाई पक्राउ गरेको हो ।
उनीहरूलाई रकमसहित यातायात व्यवस्था...