यातायातका विचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई विचौलियालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा ललितपुर महनगरपालिका–१४, नक्खीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् । उनीहरुले लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण र सिफारिससमेत मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने गरेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै लाइनमा बसेका सर्वसाधारणलाई सास्तीसमेत दिने गरेका थिए ।तीनै जनालाई यातायात का

सम्बन्धित सामग्री

पाँच जना विचौलिया पक्राउ

जनकपुरधाम ।  भूमिसुधार तथा मालपोत कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा महोत्तरी प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मटिहानी नगरपालिका–९का ५२ वर्षीय अजिमउदिन अंसारी, सोनमा गाउँपालिका–२ का ३५ वर्षीय रोशन कुमार यादव,जलेश्वर नगरपालिका–१का ३० वर्षीय विक्रम चौधरी, औरही नगरपालिका– ४का ५४ वर्षीय सुरेश गोप तथा बलवा नगरपालिका–१० का ३८ वर्षीय अमित कुमार मल्लिक […] The post पाँच जना विचौलिया पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बल्खुको सुमो काउन्टरबाट १० जना विचौलिया पक्राउ

काठमाडौंको बल्खुस्थित टाटासुमो काउण्टरबाट प्रहरीले १० जना विचौलियालाई पक्राउ गरेको छ । यात्रुलाई बढी भाडा लिएको र हैरानी गरेको आरोपमा १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा सिन्धुली घर भएका ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुरका २२ वर्षीय संजय तामाङ, भारतीय नागरिक २९ वर्षीय राकेशकुमार श्रीवास्तव, कैलाली घर भएका २१ वर्षीय राजु थापा र रौतहट घर भएका २९ वर्षीय आकाश तामाङ छन् । त्यस्तै, पर्साको वीरगञ्ज घर भएका ३५ वर्षीय

सेवाग्राहीलाई दुःख दिने यातायातका विचौलिया पक्राउ

प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो।...

गुर्जुधारा यातायात कार्यालयबाट ९ विचौलिया पक्राउ

प्रहरीले यातायात व्यवस्था विभागको गुर्जुधारास्थित कार्यालयबाट ९ जना विचौलियालाई पक्राउ गरेको छ ।

चार जना विचौलिया पक्राउ

स्वास्थ्य क्षेत्रका विचौलिया काम गर्ने ४ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। मोरङ प्रहरीले सरकारी अस्पताल वरिपरी बसेर विचौलिया काम गर्नेलाई पुनः पक्राउ गरेको हो।...

अस्पतालको गेटमा विचौलिया, कोसी र नोबेलबाट १० जना पक्राउ

९ भदौ, विराटनगर । उपचारका लागि अस्पताल आएका बिरामीलाई झुक्याएर क्लिनिकमा लैजाने १० जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । कोसी अस्पताल र नोबेल मेडिकल कलेज परिसरबाट १० जनालाई पक्राउ गरेको हो । नोबेलबाट सात र कोसी अस्पतालबाट तीन जनालाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । पक्राउ पर्नेमा विराटनगरको […]

जिप्रका धनुषामा सेवाग्राहीबाट पैसा असुलेको आरोपमा तीन ‘बिचौलिया’ पक्राउ

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाबाट तीन जना विचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का ३६ वर्षीय गुड्डू पुर्वे, वडा नं. १० का ५० वर्षीय विजय कुमार साह र वडा नं. १ का ३५ वर्षीय विजय मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी […]

डेढ लाख घुससहित कर अधिकृत पक्राउ

२७ फागुन, जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत एकजना विचौलियासँगै घुस रकमसहित पक्राउ परेका छन् । कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिवासले जनाएको छ । स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा बुधबार साँझ […]

यातायात कार्यालय सहयोगी र विचौलिया घुससहित पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापरसहित दुई जना २ लाख ७३ हजार ८५० रुपैयाँ घूससहित पक्राउ परेका छन्