मोरङको लेटाङमा मेयर/उपमेयर एमालेको कब्जामा

मोरङको लेटाङ नगरपालिकाको मेयर र उपयमेयरमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा भुपेन्द्रकुमार लावती १० हजार २२७ मत र उपमेयरमा कृष्णकुमारी पोखरेल ९ हजार ४६० मतसहित विजयी भएका हुन् ।मेयरका प्रतिस्पर्धी नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत ल्याए भने उपमेयर प्रतिस्पर्धी माओवादीका कृष्णप्रसाद लम्साल ४ हजार ९०५ मत मात्र ल्याए । 

सम्बन्धित सामग्री

युक्रेनद्वारा आफ्नो कब्जामा रहेका पाँच नेपाली सार्वजनिक

काठमाडौं । युक्रेनले पाँच जना नेपालीसहित आफ्नो कब्जामा रहेका विभिन्न देशका आठ जना रुसी सैनिकलाई सार्वजनिक गरेको छ । शुक्रबार आफ्नो कब्जामा रहेका पाँच जना नेपालीलाई सार्वजनिक गर्दै युक्रेनले रुसी सेनामा आफ्ना नागरिकको भर्ना रोक्न नेपालसहितका देशलाई आग्रह गरेको हो । यसरी सार्वजनिक हुने नेपालीहरुमा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र […]

नेपालको स्वास्थ्य क्षेत्र पहुँचवालाहरुको कब्जामा छ: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले नेपालको समग्र स्वास्थ्य क्षेत्र दुई चार जना पहुँचवालाहरुको कब्जामा रहेको बताएका छन्।

इजरायलले भन्योः अझै १३७ बन्धक हमासको कब्जामा छन्

इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको कब्जामा १३७ जना बन्धक रहेको बताएको छ।...

सोमालियाको राजधानीमा रहेको एक होटल बिद्रोहीको कब्जामा

बिद्रोही समूहले सोमालियाको राजधानीमा रहेको एक होटलमा आक्रमण गरी कब्जामा लिएकाे छ। राजधानी मोगादिशुमा रहेको होटलको बाहिरी क्षेत्रमा आक्रमणकारीले दुईवटा बिस्फोट गराएर गोलाबारी थालेका थिए। इस्लामिक बिद्रोही समूह अल-शाबाबले वक्तव्य जारी गरेर आक्रमणको जिम्मा लिएको छ। होटल आफ्नो कब्जामा रहेको अल-शबाबले जनाएको छ। अल-शबाबले होटलमा रहेका ‘सबैलाई गोली हान्ने’ चेतावनी दिएको छ। अल-शबाबले कब्जा गरेको […]

स्वर्गद्वारीको १८० बिघा बिचौलियाको कब्जामा

दाङ । दाङको स्वर्गद्वारी आश्रमको १ सय ८० बिघा जमिन भूमाफियाको कब्जामा छ । लमही नगरपालिकाको अर्नहवा र घोराही उपमहानगरपालिकाको रामपुर क्षेत्रमा रहेको आश्रमको जमिन बढी अतिक्रमणमा परेको हो । ती जग्गामा ठूल्ठुला घर बनेका छन् । अतिक्रमित जग्गाको मूल्य खर्बोपर्ने आश्रमका अधिकारीहरू बताउँछन् । आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अधिकारीले आश्रमको करिब दुई सय बिघा जमिन भूमाफियाको कब्जामा […]

चीनले अफ्रिकाका कुनैपनि परियोजना कब्जामा लिएको छैन: चिनियाँ राजदूतावास

चीनले अफ्रिकी मुलुक युगान्डाका कुनैपनि परियोजना कब्जामा नलिएको भन्दै स्पष्टिकरण दिएको छ । युगान्डास्थित चिनियाँ राजदूतावासले उक्त स्पष्टिकरण दिएको हो । शनिबार र आइतबार विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले चीनले युगान्डाको एकमात्र अन्र्तराष्ट्रिय विमानस्थल कब्जामा लिने भएको खबर प्रकाशित गरेका थिए । युगान्डाले चीनको ऋण तिर्न नसक्दा उक्त विमानस्थल कब्जामा लिन लागेको भन्दै युगान्डास्थित चिनियाँ राजदुतावासले ध्यानाकर्षण […]

त्यसपछि तालिवानले काबुल विमानस्थल कब्जामा लियो

तालिवानले अफगानिस्तानस्थित काबुलमा रहेको हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल कब्जामा लिएको छ ।

अफगानिस्तानको मुख्य शहर सेवरगान तालीवानीको कब्जामा

एजेन्सी । अफगानिस्तानमा तालीवान बिद्रोहीले मुख्य शहर सेवरगानलाई नियन्त्रणमा लिएका छन । अफगानिस्तानको उत्तरी प्रान्त जोज्जानमा रहेको मुख्य शहर सेवरगान विद्रोहीको कब्जामा गएको हो । विद्रोहीको कब्जामा पुगेको यो दोस्रो प्रान्तीय शहर हो । त्यहाँको रक्षा मन्त्रालयका प्रवक्ताले भने सो शहरमा अझै पनि सरकारी सेना तैनाथ रहेको दाबी गर्दै विद्रोहीको कब्जाबाट शहर फिर्ता हुने बिश्वास […]

अफगानिस्तानको प्रान्तीय राजधानी तालिबानको कब्जामा

अफगानिस्तानको दक्षिण पश्चिममा रहेको निमरोज प्रान्तको राजधानी जारान्ज तालिबान विद्रोहीको कब्जामा पुगेको छ । पछिल्लो समय तालिबानको कब्जामा कुनै प्रान्तको राजधानी पुगेको यो पहिलो अवसर हो ।बीबीसीका अनुसार बिद्रोहीहरुले शुक्रबार साँझ सहरमा कब्जा जमाएका हुन् । जारान्ज इरानको सीमामा रहेको मुख्य व्यापारिक केन्द्र मानिन्छ । तालिबानले ट्वीटरमार्फत सहरमा विजयी हासिल गरेको जानकारी दिएको छ । सरकारले भने आधिकारिक रुपमा यसलाई स्वीकार गरेको छैन । सामाजिक सञ्जालमा सेयर गरिएको फोटोमा सर्वसाधारणले सरकारी भवन

सुदूरपश्चिम हाम्रो कब्जामा हुनेछ - ओली

काठमाण्डाै – प्रधानमन्त्री एवं नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम आफ्नो दलको कब्जामा हुने दाबी गर्नुभएको छ ।सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै ओलीले सुदूरपश्चिममा अब आफ्नो दलको बर्चस्व हुने र त्यसको लागि कडा परिश्रम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘सुदूरपश्चिमका जुझारु कार्यकर्ताले हाम्रो पार्टीलाई पहिलो बनाउनेछन्, सुदूरपश्चिम अब हाम्रो पार्टीको कब्जामा हुनेछ’, ओलीले भन्नुभयो ।पार्टीको संगठन निर्माण भइरहेको र सबै ठाउँमा नियुक्ती पूरा भइ नसकेकाले पद पाइन भनेर चित्त न...