गिरोहको दबाबमा राष्ट्रपतिले राजीनामा दिन बाध्य भएपछि हैटी अहिले आपराधिक गिरोहको बन्धक बनेको छ
क्यारेबियन टापु हैटीमा हिंसा नियन्त्रणबाहिर जान थालेपछि अमेरिकी सेनाले रातारात हैटीस्थित उसका दूतावासका कर्मचारीलाई हवाईजहाजबाट उद्धार कार्य सुरु...
विराटनगर- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही नेताहरुको बन्धक भएकाले मुलुक संकटमा पर्दै गएको बताएका छन् । संवाद यात्राका क्रममा आइतबार विराटनगरको गुँरास पुस्तकालयमा आयोजित कार्यक्रममा महामन्त्री थापाले अहिलेको समस्या भनेको सिमित मानिसको मुलुक कब्जामा रहेको आरोप लगाए । उनले पार्टी र्निर्वाचन र संचालन पद्धति नमिलेका कारण पनि देश केही नेताहरुको सिण्डिकेट बन्न पुगेको जिकिर […]
नेपाल सरकारलाई आधिकारिक रूपमा पत्राचार गरेर इजरायलले जोशी हमास समूहको बन्धक रहेको सूचना दिएको हो । उक्त कुरालाई नेपालको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ ।...
असोज २० गते इजरायलमा आक्रमण गरेर झण्डै दुई सय जनालाई बन्धक बनाएको प्यालेस्टिन विद्रोही समूह हमासले दुई जना अमेरिकी नागरिकलाई रिहा गरेको छ ।
अमेरिकी नागरिकहरु जुडिथ र नताली रनानलाई हमासले मुक्त गरेको बीबीसीले जनाएको छ । उनीहरु आमाछोरी हुन् ।
इजरायलका प्रधानमन्त्रीको कार्यालयले निकालेको विज्ञप्तिमा हमासको कब्जाबाट मुक्त गरेको उल्लेख छ । उनीहरुलाई हमासले गाजा क्षेत्रबाटै बन्धकमुक्त बनाएको हो । उनीहरु आफन्त भेट्न गएको बेला अक्टोबर ७ अर्थात् असोज २० गते हमासको कब्जामा परेका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडे...
काठमाडौं : रुसको कब्जामा रहेका युक्रेनी बालबालिका घर फिर्ता भएका छन्। रुस नियन्त्रित क्रिमियाबाट तीसभन्दा बढी बालबालिका युक्रेन फिर्ता भएका हुन्।युद्धको दौरान रुसी सैन्य बलले कब्जा गरेको युक्रेनी क्षेत्रबाट उनीहरुलाई बन्धक बनाइएको थियो। युक्रेनको छिमेकी देशहरुमा रहेका ती बालबालिका जटिल उद्दार गर्ने मिसनको क्रममा फिर्ता भएका हुन्।युक्रेनले १९ हजार पाँच सय बालबालिका रुस वा रुस नियन्त्रित क्रिमियामा युद्धपछि लगेको जानकारी दिएको छ। युक्रेनले गैरकानूनी अपहरणको निन्दा गरेको छ।बालबालिकाले रुस
सिद्धान्त विनाको राजनीतिले शक्तिलाई महत्व दिन्छ । राजनीतिका हरेक निर्णयहरु सत्ता, शक्ति र पैसालाई केन्द्रविन्दुमा राखेर गरिन्छ । अनि ‘प्रेम र युद्धमा सबै जाहेज’ भने जसरी सिद्धान्त, नैतिकता र इमान्दारीलाई बन्धक बनाएर राजनीतिको नाममा ‘छलनीति’ शुरु हुन्छ ।
लाहोर, पाकिस्तान । कट्टरपन्थी इस्लामीक पार्टीका समर्थकहरूले कम्तीमा सात पाकिस्तानी प्रहरी र विशेष वन अधिकारीहरूलाई आइतबार बन्धक बनाएका छन् । फ्रान्स विरोधी प्रदर्शनका केही दिनपछि यो घटना भएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् । घटनामा तेहरिक–ए–लब्बाइक पाकिस्तान (टीएलपी) समूहको सम्लग्नताको अनुमान प्रहरीले गरेको छ । लाहोरका प्रहरी प्रवक्ता राणा आरिफले एएफपीसँग भन्नुभयो, “टीएलपीका सदस्यहरूले सात प्रहरी […]