युक्रेनद्वारा आफ्नो कब्जामा रहेका पाँच नेपाली सार्वजनिक

काठमाडौं । युक्रेनले पाँच जना नेपालीसहित आफ्नो कब्जामा रहेका विभिन्न देशका आठ जना रुसी सैनिकलाई सार्वजनिक गरेको छ । शुक्रबार आफ्नो कब्जामा रहेका पाँच जना नेपालीलाई सार्वजनिक गर्दै युक्रेनले रुसी सेनामा आफ्ना नागरिकको भर्ना रोक्न नेपालसहितका देशलाई आग्रह गरेको हो । यसरी सार्वजनिक हुने नेपालीहरुमा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र […]

सम्बन्धित सामग्री

इजरायली राजदूतको अपिल– विपिनसहित कब्जामा रहेका नागरिकलाई छाडिदेऊ

५ कात्तिक, काठमाडौं । नेपालका लागि इजरायली राजदूत हनान गोडेरले प्यालेस्टिनी चरमपन्थी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी जारी रहेको बताएका छन् । जोशी सहितका अवोध नागरिकहरुलाई हमासले नियन्त्रणमा लिएको भन्दै उनले उनीहरुलाई मुक्त गर्न आह्वान गरे । ‘हमासको कब्जामा परेका जोशी कहाँ छन् थाहा छैन । हामीले जोशीको खोजी जारी राखेका […]

कमल थापा भन्छन्- प्रजातन्त्र सानो समूहको कब्जामा छ

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्र मुठ्ठिभरका सानो समूहको कब्जामा भएको बताएका छन्। राप्रपा नेपाल आवद्ध पूर्व प्रहरी परिषद्को बिस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्। दूरदराजमा बस्ने तल्लो वर्गका नेपाली जनताको दुख, पीर मर्का हेर्ने बुझ्ने फुर्सद सत्तासीनलाई नभएको भन्दै थापाले मुलुक डरलाग्दो सेन्टिगेटको दुष्चक्रमा फसेको टिप्पणी गरे। ‘भ्रष्टाचार संस्थागत भएको छ, […]

सार्वभौम संसद केही नेताको कब्जामा छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता नवनिर्वाचित सांसद डा. चन्द्र भण्डारीले सार्वभौम संसद केही नेताको कब्जामा रहेको बताएका छन् । काठमाडौंमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा भण्डारीले जनताले चयन गरी पठाएका प्रतिनिधिहरु स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न सक्ने अवस्था नरहेको बताए ।नेता भण्डारीले भने, ‘‘ जनताले चुनेर पठाएका प्रतिनिधिले स्वतन्त्र, निष्पक्ष र जनताको पक्षमा चाहेर पनि गर्न सक्ने अवस्था छैन । सार्वभौम संसद केही नेताको  कब्जामा छ ।’’ उनले संसारमा सबैभन्दा बल

रौतहटको यमुनामाइमा मतदान केन्द्र कब्जामा, मतपेटिका लुटपाट

रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै लुटपाट गरेका हुन् । भिडले मतपत्र समेत तोडफोड गरी स्थिति नियन्त्रणबाहिर गएपछि मतदान कार्यलाई स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यमुनामाई गाउँपालिका वडा नम्बर १ स्थित चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको प्रहरीले जनाएको छ । यमुनामाईमा जसपा, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्

राजनीति व्यापारीको कब्जामा छः नैनसिंह महर

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले ललिता निवास प्रकरणमा प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलले फिर्ता पठाउनु गैरजिम्मेवार काम भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महरले भने, “साँँच्चै भन्ने हो भने राजनीति र व्यापारको फरक छुट्टिएन । राजनीति व्यापारीको […]

संस्थापन पक्ष शक्तिको आडमा पार्टी कब्जामा लागेको छः अमरसिंह पुन

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट लुम्बिनी प्रदेशमा सभापतिका उम्मेदवार अमरसिंह पुनले पार्टीको संस्थापन पक्ष शक्तिको आडमा पार्टी कब्जामा लागेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पुनले भने, “सरकार र पार्टी फरक कुरा हो । गृहमन्त्री बालकृष्ण खाँडले मञ्चबाट […]

अफगानिस्तानबाट एक सय ६४ नेपाली स्वदेश फर्किए

काठमाडौं । २० वर्षपछि पुनः तालिवानकै कब्जामा आएको अफगानिस्तानबाट पछिल्ला १० दिनमा एक सय ६४ नेपाली स्वदेश फर्किएका छन् । तालिवानले एकपछि अर्को प्रान्तीय राजधानी कब्जा गर्न थालेसँगैं नेपाली कामदारले अफगानिस्तान छाड्न थालेका थिए । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख सुशील वैद्यले १० दिनको अवधिमा एक सय ६४ नेपालीसँगैं दुई अफगानी नागरिक पनि नेपाल आएको […]

नेपाली शासकले काबुलबाट सिक्नुपर्ने शिक्षा

तालिवानले निर्णायक युद्ध लडेको छोटो समयमै अफगानिस्तानको राजधानी काबुल कब्जामा लिएपछि यो संसारभर चर्चाको विषय बनेको छ । सबैले काबुलमा तालिवानको पुनरागमनपछि के शिक्षा लिने भनी निधार खुम्च्याएको देखिन्छ । यसले वासिंटनमा पूर्व र वर्तमान राष्ट्रपतिबीच वाकयुद्ध नै जारी राख्ने बनाएको छ । अमेरिकी प्रशासन र सेनाको उपस्थितिमा पुरानो सरकार हुर्किइरहेको र हाल उनीहरूको फिर्तीसँगै […] The post नेपाली शासकले काबुलबाट सिक्नुपर्ने शिक्षा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अमेरिकाले काबुलबाट ३ सय नेपाली फर्काउने

अफगानिस्तानको विद्रोही समूह तालिवानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ ।