कटहर टिप्ने क्रममा पैताला देखिएपछि खुल्यो हत्याको रहस्य

दाङ । दाङमा श्रीमतीको हत्या गरेर मलखादमा गाडने श्रीमान्लाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ । घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर घोराही उपमहानगरपालिका–१२ रतनपुर निवासी ४१ वर्षका मेघराज केसीलाई सार्वजनिक गरेको हो । पक्राउ परेका मेघराजले गएको १ वैशाखमा १० बजे राति ४० वर्षीया श्रीमती शारदा केसीको हत्या गरेर मलखादमा गाडेर श्रीमती हराइन् भन्दै गाउँमा खोजीदिनसमेत […] The post कटहर टिप्ने क्रममा पैताला देखिएपछि खुल्यो हत्याको रहस्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नेपालमा उत्पादित कटहर सीमावर्ती भारतीय बजारमा लोकप्रिय

धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदैगएको छ । विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्रवितरण भइरहेको छ, जसबाट ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ लिन थालेका छन् ।

कटहर बिक्री गर्दै

स्याङ्जाको पुतलीबजार नगरपालिका–११, मायाटारी स्थित सिद्धार्थ राजमार्गको छेउमा ३९ वर्षीय जमुना रुचालले बिक्रीका लागि राखेका रुख कटहर । रुचालले स्थानीय कृषकका घरमा फलेका कटर खरिद गरेर प्रतिकिलो रु ४० मा बिक्री गर्दै आउनुुभएको छ ।

कालिमाटीमा कटहर किन्दै ग्राहक [तस्वीर]

काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा शुक्रवार कटहर खरीद गर्दै ग्राहक । यहाँ कटहर प्रतिकिलो ५० रुपैयाँमा विक्री हुने गरेको छ । तस्वीर : रासस

कटहर खाएपछि भुलेर पनि नखानुहोस् यी चिज, स्वास्थ्यमा पर्छ गम्भीर असर

कटहर खानुका धेरै स्वास्थ्य लाभहरू छन् । मानिसहरु काँचो र पाकेको दुवै प्रकारका कटहर खान रुचाउँछन् । कटहरमा भिटामिन ए, भिटामिन सी, आइरन, क्याल्सियम, पोटासियम र जिंकजस्ता गुण पाइन्छन्, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर कटहरले फाइदाको साथै स्वास्थ्यलाई हानी पनि पुर्‍याउन सक्छ । हो, केही यस्ता चिजहरु छन् जुन कटहर सँगै  खाँदा स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । यस्तो अवस्थामा तपाईंंले यी चिज खानबाट बच्नुपर्छ ।कटहरसँग यस्ता खानेकुरा नखानुहोस्१. मेवाकटहर खाएलगत्तै मेवा खानु हुँदैन ।

यस्ता व्यक्तिले बिर्सेर पनि नखानुहोस् रुख कटहर, यस्ता छन् हानी

रुख कटहर स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । कटहरमा थुप्रै पोषक तत्व पाइन्छन् । कटहरको सेवनले प्रतिरोधी क्षमता वृद्धि हुनुका साथै पाचन क्रियामा पनि सुधार आउँछ, साथै यसले कब्जियतको समस्यामा पनि राहत प्रदान गर्छ । मुटु रोग, कोलन क्यान्सर र पायल्सको समस्यामा पनि कटहर निकै फाइदाजनक हुन्छ ।कटहरमा भिटामिन, मिनरल्स, फाइटोन्युट्रियन्ट्स, कार्बोहाइड्रेट, इलेक्ट्रोलाइट्स, फाइबर र प्रोटिन पाइन्छन् । यद्यपि, कटहरमा क्यालोरीको मात्रा धेरै हुन्छ, तर पनि यो कोलेस्ट्रोल वा स्याचुरेटेड फ्याटबाट छुटकारा दिन

भरतपुरमा भुईँ कटहर छ, भुईँ कटहर : कृष्णभक्त पोखरेल

एमाले नेता कृष्णभक्त पोखरेलले भरतपुर महानगरमा एमालेको विजय गराउन कुनै समस्या नरहेको जनाएका छन् । आइतबार एमालेले भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोल्दै एमाले सांसद समेत रहेका पोखरेलले अघिल्लो चुनावमा एमालेले २१६ मत जतिले मात्रै पराजय भोगेको भन्दै अहिले राप्रपाको मत १२, १५ हजार मत त्यसै थपिएकाले एमालेको जित निश्चित रहेको दावी गरे । ‘अब त १२, १५ हजार मत त्यसै थपिँदैछ । त्योबाहेक भुईँ कटहर छ, भुईँ कटहर’, पोखरेलले काँग्रेसकै बागी उम्मेदवार समेत एमाले उम्मेदवारका लागि जितको आधार रह

शाकाहारीहरूका लागि वरदान समान छ कटहर, यस्ता छन् फाइदा

शाकाहारीहरूका लागि कटहर वरदान समान छ । अंग्रेजीमा ज्याकफ्रुट भनिने कटहर खासमा फल हो तर नेपालमा तरकारीका रूपमा खाने गरिन्छ । मासुमा पाइने पोषक तत्त्वहरू यसमा भेटिन्छ । यसको सेवनले रोगप्रतिरोधक क्षमता बलियो हुन्छ अनि मुटु र आँखासम्बन्धी रोग लाग्न पाउँदैन ।  कटहरमा भिटामिन ए, बी६, सी, क्याल्सियम, फाइबर, प्रोटीन, आइरन, पोटेसियम, फोलिक एसिड, एन्टीअक्सिडेन्ट र एन्टीब्याक्टेरियल गुणहरू पाइन्छन् ।  यो खाँदा रक्तचाप नियन्त्रित रहन्छ । त्यसले गर्दा मुटु स्वस्थ हुन्छ र हृदयघातको जोखिम घट्छ ।  यसको सेवनले आँखाक...

तस्वीर : रुख कटहर खरीद गर्दै सर्वसाधारण

काठमाडौंको बसुन्धारा चोकस्थित सडक छेउमा मंगलवार अपरान्ह रुख कटहर खरीद गर्दै सर्वसाधारणहरु । काभ्रेबाट ल्याइएको कटहर प्रतिकिलो ६० रुपैयाँमा विक्री भइरहेको व्यापारी  रामहरि शर्माले बताए । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान

शाकाहारीलाई स्वादिलो तरकारी कटहर

मासु नखाने शाहाकारीका लागि राम्रो विकल्प कटहरको तरकारी हुनसक्छ । कटरको तरकारी नेपालीको मौलिक खाना मानिन्छ । काचो कटहरलाई उसिनेर नेपाली मसलामा बनाइने परिकार देशका सबै भेगमा लोकप्रिय छ । कटहर बनाउन केही झन्झटिलो भए तापनि खान निकै स्वादिष्ट हुन्छ । कटहरको तरकारी बनाउँदा चाहिने सामग्रीः  काचो कलिलो कटर आधा किलोग्राम, तोरीको तेल ५० एमएल, मेथि आधा चिया चम्चा, होल गरम मसला ७ ग्राम, अदुवा लसुन पेस्ट १ र आधा चिया चम्चा, प्याज काटेको ६० ग्राम, काटेको गोलभेडा ८० ग्राम, बेसार १ चिया चम्चा, जिरा धनियाँको धुलो ...

बंगलादेशको गाजीपुर ज्याकफ्रुट कटनीको मौसम [ फोटोहरु ]

बंगलादेश निकै राम्रोसँग फल्ने यो ज्याकफ्रुट अर्थात कटहर टिप्ने मौसम हो ढाकाको बाहिरी भागमा पर्ने गाजीपुरका किसान कटहर कटनीमा निकै खुशी छन् । स्वादिष्ट उष्णकटिबंधीय बालीको