शाकाहारीहरूका लागि वरदान समान छ कटहर, यस्ता छन् फाइदा

शाकाहारीहरूका लागि कटहर वरदान समान छ । अंग्रेजीमा ज्याकफ्रुट भनिने कटहर खासमा फल हो तर नेपालमा तरकारीका रूपमा खाने गरिन्छ । मासुमा पाइने पोषक तत्त्वहरू यसमा भेटिन्छ । यसको सेवनले रोगप्रतिरोधक क्षमता बलियो हुन्छ अनि मुटु र आँखासम्बन्धी रोग लाग्न पाउँदैन ।  कटहरमा भिटामिन ए, बी६, सी, क्याल्सियम, फाइबर, प्रोटीन, आइरन, पोटेसियम, फोलिक एसिड, एन्टीअक्सिडेन्ट र एन्टीब्याक्टेरियल गुणहरू पाइन्छन् ।  यो खाँदा रक्तचाप नियन्त्रित रहन्छ । त्यसले गर्दा मुटु स्वस्थ हुन्छ र हृदयघातको जोखिम घट्छ ।  यसको सेवनले आँखाक...

सम्बन्धित सामग्री