काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले बलात्कारसम्बन्धि हिंसाले समाजमा विकृति ल्याएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै गृहमन्त्री खाँणले यौनजन्य हिंसामा २५ वर्षमुनिका युवाहरु संलग्न रहेको बताएका हुन् । बाँकेको सामुहिक बलात्कारको घटनाबारे जानकारी दिँदै खाँणले सामुहिक बलात्कारको घटनामा १६ देखि २५ बर्ष उमेर समुहका युवा संलग्न रहेको उल्लेख […]