जलविद्युत्मा ऐतिहासिक समझदारी

भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने, भारतीय प्रसारण लाइनबाट बंगलादेशमा ५० मेगावाट निर्यात गर्न दिने सहमति राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार वार्ता नेपाल र भारतबीच दीर्घकालीन ऊर्जा व्यापार र नेपालको जलविद्युत्मा...

सम्बन्धित सामग्री

नेपाल र कतारबीचको समझदारी ऐतिहासिक छन् : राजदूत डा ढकाल

काठमाडौँ- कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । अरब मुलुकबाट राष्ट्र प्रमुखका हैसियतमा नेपालमा कसैको पनि उपस्थिति थिएन । पहिलोपटक कतार जस्तो आर्थिक रूपमा सम्पन्न मुलुकको अमिरबाट भएको नेपाल भ्रमणलाई ऐतिहासिक रूपमा अर्थ्याइएको छ । भ्रमणका क्रममा दुई देशबीच महत्वपूर्ण सहमत...

नेपाल र कतारबीचको समझदारी ऐतिहासिक छन् : राजदूत डा ढकाल

काठमाडौँ- कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । अरब मुलुकबाट राष्ट्र प्रमुखका हैसियतमा नेपालमा कसैको पनि उपस्थिति थिएन । पहिलोपटक कतार जस्तो आर्थिक रूपमा सम्पन्न मुलुकको अमिरबाट भएको नेपाल भ्रमणलाई ऐतिहासिक रूपमा अर्थ्याइएको छ । भ्रमणका क्रममा दुई देशबीच महत्वपूर्ण सहमत...

नेपाल र कतारबिचको समझदारी ऐतिहासिक छन् : राजदूत डा. ढकाल

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । अरब मुलुकबाट राष्ट्र प्रमुखका हैसियतमा नेपालमा कसैको पनि उपस्थिति थिएन । पहिलोपटक कतार जस्तो आर्थिकरुपमा सम्पन्न मुलुकको अमिरबाट भएको नेपाल भ्रमणलाई ऐतिहासिक रुपमा अर्थ्याइएको छ ।

अहिलेसम्म निजी क्षेत्रलाई विश्वास नगर्नु दुःखद: अग्रवाल

नेपाल उद्योग परिसंघ (सिएनई)का अध्यक्ष बिष्णुकुमार अग्रवालले नेपाललाई समृद्ध बनाउने क्षेत्र ऊर्जा नै भएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २१ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष अग्रवालले नेपालको समृद्धिको आधार ऊर्जा नै भएको बताएका हुन् । ‘भारतमा १० हजार मेगावाट र बंगलादेशले ५० मेगावाट विद्युत लिने समझदारी ऐतिहासिक छ ’अग्रवालले भने, ‘तर […]

आज स्वदेश फर्किँदै प्रधानमन्त्री प्रचण्ड, देशकाे हितमा तीन समझदारी भएकाे दाबी

प्रधामन्त्री प्रचण्डले भ्रमण ऐतिहासिक र महत्त्वपूर्ण भएको बताएका छन् । उनका अनुसार मूलतः तीन विषयमा देशलाई हित हुने खालका सहमति र समझदारी भएका छन् ।

तातोपानी नाका पूर्ववत् सञ्चालनमा ल्याउन अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र

सिन्धुपाल्चोक – तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन नेकपा (एमाले) सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ। तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत्रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो। चीनसँगको ऐतिहासिक नाका जोडिएको सिन्धुपाल्चोकको तातापानी नाका २०७२ सालको भूकम्पपछि पटकपटक बन्द हुँदै आएको छ। […]

नेपाल र भारतबीच कृषि सहयोग सम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन सहमत

काठमाडौं । भारत र नेपालबीच सदियौं पुरानो ऐतिहासिक र साँस्कृतिक सम्बन्ध, खुला सिमाना र जनताबीचको घनिष्ठ सम्बन्ध रहेको छ । नेपाल र भारतले विभिन्न द्विपक्षीय कृषि मुद्दाहरूमा द्रुत प्रगति गर्नका लागि कृषि सहयोगका लागि नयाँ समझदारी पत्र छिटो टुङ्ग्याउन सहमत भएका छन्। नेपालका कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्र राई यादव र केन्द्रीय कृषि तथा […]

सञ्चारग्राम सञ्चालनका लागि समझदारी

विराटनगर (अस) । रेडियो प्रसार विकास समिति रेडियो नेपाल र विराटनगर महानगरपालिकाबीच ‘तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम’ सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । विराटनगर–४ स्थित खारजीमा रहेको सञ्चारग्राम सञ्चालनका लागि मंगलवार रेडियो नेपाल र महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा सिंहदरबारस्थित रेडियो नेपालमा भएको सम्झौतामा रेडियो नेपालका कार्यकारी निर्देशक वुद्धिबहादुर केसी र विराटनगर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले हस्ताक्षर गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले विराटनगरमा निर्माण भएको तारिणीप्रसाद कोइराला सञ्चारग्राम मुलुककै नमूना सञ्चारग्रामको रूपमा स्थापित हुने बताए । सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्ने सरकारको लक्ष्य अनुसार पहिलो सञ्चारग्रामको निर्माण ऐतिहासिक भएको भन्दै उनले यसको विकासका लागि मन्त्रालयले नीतिगत र निर्णयगत सहयोग गर्ने बताए । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले रेडियो प्रसारणको इतिहासमा तारिणीप्रसाद कोइरालाको भूमिका र उनको सम्मानमा स्थापना गरिएको सञ्चारग्राम नेपालका लागि नमूना र महत्त्वपूर्ण हुने बताए । रेडियो नेपालको स्थापना दिवसको अवसरमा महानगर एफएम र सञ्चारग्राम एकैसाथ सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी उनले दिए । रेडियो नेपालका कार्यकारी निर्देशक केसीले तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम पूर्वी नेपालको महत्त्वपूर्ण डिजिटल प्लेटफर्मको रूपमा स्थापित हुने बताए । रेडियो नेपालको वार्षिकोत्सवको अवसरमा चैत २० गतेदेखि सञ्चारग्राम सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ । सञ्चारग्राममा रेडियो नेपालको प्रादेशिक प्रसारण सेवा सञ्चालनका साथै क्रियाशील सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि तालीम सञ्चालन, महानगर एफएम सञ्चालन, गीतसंगीत तथा श्रव्य सामग्री उत्पादन, गीत रेकर्डिङ तथा पूर्वेली कलासंस्कृति र सृजनाको व्यावसायिक रूपमा प्रवद्र्धन गर्नेलगायत उद्देश्य छन् ।

काठमाडौं रेजर्स : यात्रा ऐतिहासिक नेपाल सुपर लिग उपाधिको

एमएडब्ल्यूको खेलमार्फत युवाको विकासको लागि चाहना  सदैब  थियो । सधै खेलहरूमा लगानी गर्न अवसर खोज्दै  थियो । एमएडब्ल्यूले, विशेष गरी यामाहा मार्फत नेपालले फुटबलको विकासमा लगानी गरिरहेको छ । एमएडब्ल्यूको  एन्फासँग एक  समझदारी छ जसले खेलाडीहरूको उच्च  प्रदर्शनलाई उत्प्रेरित गर्दछ । यामाहा नेपालले लिग तथा एन्फा द्वारा मान्यता प्राप्त टूर्नामेंटहरूमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरूलाई  मोटरसाइकल प्रदान गर्दै आएको छ  । यामाहा नेपालले सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि ए...

स्वच्छ हिमालय कार्यक्रममार्फत् ६ वटा हिमालको सरसफाइमा खुकुरी रमको साथ

खुकुरी रमले नेपालका हिमालयहरुको संरक्षण गर्न विश्वकै वृहत्तर हिमालय सफाई अभियानमा संलग्नता जनाएको छ। खुकुरी रमको उत्पादक द नेपाल डिस्टिलरिज प्रालिले नेपाली सेनाको अगुवाइमा सम्पन्न हुन लागेको ऐतिहासिक स्वच्छ हिमालय कार्यक्रम २०२१ मा साथ दिने गरी समझदारी गरेको छ। यो कार्यक्रमले विश्वको सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, मकालु, धौवलागि, पुमोरी र आमादब्लमको आधार शिविरहरु र त्यसको सेरोफेरोहरुको सरसफाई गर्ने खुकुरी रमले जनाएको छ।  यो अभियान ११ अप्रिल २०२१ बाट सुरु भएर ५ जुन २०२१ विश्व वातावरण दिवसको दिनसम्म का...