नेपाल र कतारबीचको समझदारी ऐतिहासिक छन् : राजदूत डा ढकाल

काठमाडौँ- कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । अरब मुलुकबाट राष्ट्र प्रमुखका हैसियतमा नेपालमा कसैको पनि उपस्थिति थिएन । पहिलोपटक कतार जस्तो आर्थिक रूपमा सम्पन्न मुलुकको अमिरबाट भएको नेपाल भ्रमणलाई ऐतिहासिक रूपमा अर्थ्याइएको छ । भ्रमणका क्रममा दुई देशबीच महत्वपूर्ण सहमत...

सम्बन्धित सामग्री

गृहमन्त्री लामिछाने र भारतीय राजदूत श्रीवास्तवबीच भेट

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज भेटवार्ता गरेका छन् । भेटमा उनीहरुबीच ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताका आधारमा दुई देशबीच जनस्तरमा रहेको गहिरो, बृहत् र विविधतापूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन गर्नुपर्ने प्रयासबारे छलफल भएको उनको सचिवालयले जानकारी गराएको छ । गृह मन्त्रालयमा आज भएको भेटवार्तामा गृहमन्त्री लामिछानेले […]

जापानसँग नेपालको महत्त्वपूर्ण र ऐतिहासिक सम्बन्ध छ : चेम्बर अफ कमर्स

काठमाडौं : नेपाल र जापानबीचको कूटनीतिक र आर्थिक सम्बन्ध ऐतिहासिक रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।नेपाल भ्रमणमा रहेका जापानी सांसदहरु काजुहिरो कोवायासी र नागाई मनावुको सम्मानमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानसँग नेपालको सम्बन्ध आर्थिक र व्यापारिक दृष्टिकोणले ऐतिहासिक रहेको बताए।राजदूत किकुता युताकासहित भएको कार्यक्रममा अध्यक्ष मल्लले नेपालमा लगानीका लागि पहल गर्न जापानी सासंदहरुसँग आग्रहसमेत गरे।अध्यक्ष मल्लले भने, ‘दुई मुलकबीचको कूटनीतिक सम्बन्ध ७० वर्ष

राजदूत अधिकारी र पाकिस्तानी प्रमका विदेशमामिलासम्बन्धी विशेष सहायकबीच भेटवार्ता

पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफका विदेशमामिलासम्बन्धी विशेष सहायक सैयद तारिक फातेमीसँग सोमबार इस्लामाबादस्थित उनको कार्यकक्षमा भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–पाकिस्तान सम्बन्ध र यसका ऐतिहासिक घटनाक्रमबारे छलफल

नेपाली राजदूत अधिकारी र पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सहायकबीच भेट

१८ पुस, काठमाडौं। पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफका विदेश मामिला सहायक सैयद तारिक फातेमीबीच भेटवार्ता भएको छ । राजदूत अधिकारी र फातेमीबीच सोमबार इस्लामावादस्थित उनको कार्यालयमा नै भेट भएको हो । राजदूत अधिकारी र फातेमीबीचको भेटमा नेपाल–पाकिस्तानबीच द्विपक्षीय सम्बन्ध र यसको ऐतिहासिक विकासका बारेमा छलफल भएको छ । राजदूत […]

नवनियुक्त नेपाली राजदूत पौडेलद्वारा ओहोदाको प्रमाणपत्र पेश

मलेसिया – मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन्। मलेसियाका शिष्टाचार महापाल अतनले नेपालको राजदूत पदमा नियुक्त पौडेललाई बधाई दिनुका साथै मलेसियामा स्वागत गरे। राजदूत पौडेल र शिष्टाचार महापाल अतनले नेपाल र मलेसियाबीचमा रहिआएको ऐतिहासिक सम्बधका बहुआयामिक पक्षमा छलफल […]

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत पौडेलद्वारा ओहोदाको प्रमाणपत्र पेस

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन्। मलेसियाका शिष्टाचार महापाल अतनले नेपालको राजदूत पदमा नियुक्त पौडेललाई बधाई दिनुका साथै मलेसियामा स्वागत गरे। राजदूत पौडेल र शिष्टाचार महापाल अतनले नेपाल र मलेसियाबीचमा रहिआएको ऐतिहासिक सम्बधका बहुआयामिक पक्षमा छलफलसमेत गरे। भेटमा […]

क्युवाका राजदूत मारिनद्वारा भक्तपुरको सम्पदा अवलोकन

नेपाल तथा भारतका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनले आज भक्तपुर नगरपालिका क्षेत्रका ऐतिहासिक एवं विश्व सम्पदा सूचीमा रहेको सम्पदाको अवलोकन गरेका छन् । भक्तपुर नगरपालिका आएका उनलाई नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए ।त्यसबीचमा क्युवाली राजदूत मारिनले क्युवा र नेपालबीचको सम्बन्ध सधैँ सुमधुर रहने विश्वास व्यक्त गर्दै नेपालले क्युवाप्रति देखाएको ऐक्यबद्धता र सदासयताका लागि अभार प्रकट गरे । नेपालमा आफ्नो पहिलो भ्रमण भएको र नगरपालिकाले स्वागत गरेकामा खुसी व्यक्त गर्दै उ

श्रीलंकाका लागि चिनियाँ राजदूत धोती लगाएर मन्दिर दर्शन गर्न पुगेपछि…

एजेन्सी, ३ पुस। श्रीलंकाका लागि चिनियाँ राजदूत क्वी झेनहोङले धोती लगाएर मन्दिर दर्शन गरेको तस्बिरले चर्चा पाएको छ । बहुसंख्यक तमिलको बसोबास रहेको उत्तरी श्रीलंकाको भ्रमणमा रहेका चिनियाँ राजदूत झेनहोङले जाफनाको ऐतिहासिक नल्लुर कंडास्वामी कोविल मन्दिरको दर्शन गरेका हुन् । यसबाट श्रीलंकामा चीनले सांस्कृतिक डिप्लोमेसी अपनाएको चर्चा भइरहेको बुझिएको छ । एक हिन्दु श्रद्धालुको भेषभुषामा […]

ऐतिहासिक तस्बिर राख्दै यान्छीले किन गरिन् नेपालसँग चीनको सीमा विवाद नरहेको दाबी

काठमाडौं, १९ असोज । चिनियाँ राजदूत होउ यान्छीले नेपालसँग सीमा सन्धी भएदेखि कुनै पनि सीमा समस्या नभएको दाबी गरेकी छिन् । उनले ऐतिहासिक फोटो र दस्तावेजहरु समेत उल्लेख गर्दै त्यस्तो दाबी गरेकी हुन् । नेपाल र चीनबीच सीमा सन्धी भएको ६० वर्ष पुगेको उल्लेख गर्दै उनले भनेकी छिन्, ‘हाम्रो सीमा विवादरहित छ ।’ ट्वीटरमा राजदूत […]

बेलायत–नेपाल सम्बन्धलाई नयाँ संस्करणमा लैजान्छु : राजदूत रेग्मी

लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाल र बेलायतबीचको झन्डै २०७ वर्ष लामो सम्बन्धलाई थप प्रभावकारी बनाउने बताएका छन् । दुई देशबीचको ऐतिहासिक सम्बन्धमा दुवै पक्षलाई अत्यधिक हित हुने गरी नयाँ संस्करणमा लैजाने आफ्नो प्रमुख प्राथमिकता रहेको उनले बताए । विश्वव्यापी, क्षेत्रीय र दुई पक्षीय विषयहरूमा नेपालको हित हुने गरि बेलायतसँगको सम्बन्ध अझ सशक्त बनाउनुपर्नेमा उनको जोड छ । नेपाल र बेलायतको सम्बन्धलाई हाम्रो गरिमामय इतिहासको जगमा समकालीन आवश्यकताको सम्बोधन हुने गरि थप उच