जनगणनाको जातजाति, भाषा र धर्मको तथ्यांकमा यायोक्खाको आपत्ति

२१ जेठ, काठमाडौं । केन्द्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को जातजाति, भाषा तथा धर्म सम्बन्धी तथ्याङ्कमा किरात राई यायोक्खाले आपत्ति जनाएको छ । देशको चौतर्फी विकासको लागि राज्यले सही योजना तर्जुमा गर्नु पर्ने र त्यसको लागि विविध पक्षको सही तथ्याङ्क संकलन गर्नुपर्ने भए पनि सरकारले राई जातिको विशेषता र विविधतालाई नबुझी मिथ्याङ्क […]

सम्बन्धित सामग्री

नेपाल विभिन्न संस्कृति भएको देश : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवम् विभिन्न संस्कृति भएको देश भएको बताउनुभएको छ ।

समाचकेवा पर्व : थारू समाजको यथार्थ चित्रण

नेपाली समाजको संरचना र विकास यहाँ आदिमकालदेखि बसोवास गरिआएका जाति तथा उत्तर र दक्षिणतिरबाट आएका विविध जातिका संगालोबाट समष्टिगत रूपमा भएको स्पष्ट इतिहास छ । भौगोलिक, जातीय, भाषिक, सांस्कृतिक, धार्मिक र सामाजिक विविधता नै नेपाली समाजको विशेषता हो। २०७८ सालको जनगणना अनुसार नेपालमा १४५ वटा जातजाति तथा १२७ वटा भाषिकहरू प्रचलनमा रहेको पाइन्छ। सबै जातजातिको […]

जाति, भाषा र धर्म सम्बन्धी तथ्याङ्क सच्याउन आदिवासी जनजाति महासंघको माग

३१ जेठ, काठमाडौं। राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्म सम्बन्धी गलत तथ्यांक सच्याउन नेपालका आदिवासी जनजाति संघ, संस्थाहरूले माग गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न जातीय संगठनहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई …

बन्ला त फूूलै फूलको सहर लुम्बिनीको प्रवेशद्वार

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो, भैरहवा । भैरहवाबाट लुम्बिनी २२ किलोमिटर पश्चिममा अवस्थित छ । बेलहिया नाका हुँदै विभिन्न देशका पर्यटक लुम्बिनी पुग्छन् । भगवान गौतमबुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध)बाट यस नगरपालिकाको नामकरण गरिएको छ ।  सांस्कृतिक परम्परा र मान्यता साहित्य, भाषा, कला, धर्म, संस्कृतिको साँझा सङ्गमका रुपमा नगरपालिका रहेको छ । नगरपालिका नेपाल र …

हिमाली क्षेत्रको नेपाली भूमि कसरी चीनको कब्जामा पुग्यो ?

काठमाडौं – संखुवासभा जिल्लाको उत्तरी क्षेत्र अरुण नदीको किनारमा उत्तर दक्षिण फैलिएको सानो रमणीय उपत्यका छ। जसलाई चलन चल्तीको भाषामा भोटखोला भन्ने गरिन्छ। भोटखोलामा करिब एक/एक किलोमिटर दुरीमा करिव एक दर्जन गाउँ छन्। ती गाउँको नाम हो, ‘हटिया, किमाथान्का, चेपुवा, डेजाङ, चाङ, लोङ दुई, शाली र फेल्दाङ।’यी गाउँका बासिन्दाको भाषा तथा धर्म संस्कार मात्रै एउटै […]

कैलालीमा घोरीघोरा लवाङ्गी पूजा सुरु

धनगढी- कैलाली घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ। घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा ‘थारु भाषा, कला, धर्म, संस्कृति के गरी सम्मान, घोरीघोरा धार्मिक पर्यटकीय क्षेत्र हे चिनाइ ना हमार अभियान’ भन्ने मूल नाराका साथ घोडाघोडी मन्दिर परिसरमा महोत्सव सुरु भएको हो। शनिबार कैलाली निर्वाचन क्षेत्र नं ३ का […]

अधिकारीको ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित

काठमाडौँ – नेपालको परिवर्तनकारी आन्दोलनमा ज्यानको बलिदान दिने स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’प्रकाशित भएको छ। समालोचक तेजविलास अधिकारीद्वारा लिखित उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । कृतिमा नेपालको राजनीतिक तथा रूपान्तरणकारी आन्दोलनमा ज्यानको आहुति दिएका सहिद स्रष्टाको परिचय दिइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषा, साहित्य, धर्म, दर्शन, आदि क्षेत्रमा […]

‘किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन’ काठमाडौँमा सुरु

किराँत राई जातिको, इतिहास, भाषा, लिपि, धर्म तथा अधिकार संरक्षणमा पैरवी गर्ने उद्देश्यका साथ ‘किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन–२०७८’ काठमाडौँमा सुरु भएको छ । किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिले आयोजना गरेको सो सम्मेलनको आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् ।सम्मेलनमा राई जातिभित्रका २६ भाषाको अवस्था, किराँत सिरिजङ्गा लिपिको प्रयोग, किराँत धर्म र माङ्खिम, मुन्दुममा सुप्तुलुङको स्थान र प्रयोग, किराँत प्रदेश अभियानलगायत विषय छलफल हुनेछ । सम्मेलनका दौरा

जातपातको भैँचालो र देश हुनुको अर्थ

प्रिय पाठक, एक पटक आँखा चिम्लेर नेपालको राज्यसंरचनालाई सम्झिनुहोस् । यसको स्वरूप कस्तो देख्नुहुन्छ ? म यस्तो देख्छु- यसमा निश्चित लिङ्ग, भाषा, जाति, धर्म, संस्कृति भएका मानिसहरूको हालीमुहाली छ