नेपाल इन्टरनेट फाउण्डेशनले रसुवामा तयार गर्‍यो ‘कम्युनिटी नेटवर्क’

नेपाल इन्टरनेट फाउण्डेशनले रसुवाको उत्तरगया गाउँपालिकामा सामुदायिक नेटवर्क अन्तर्गत समुदायमा आधारित सूचना तथा सञ्चार प्रविधि अध्ययन केन्द्र सञ्चालनमा ल्याएको छ । नेपाल इन्टरनेट फाउण्डेशन र इन्टरनेट सोसाईटी मुख्यालयको सहयोगमा गाउँमा सूचनाको पहुँच दिने गरी उत्तरगया गाउँपालिकाको वडा नम्बर ५ लहरेपौवामा सामुदायिक नेटवर्क सञ्चालनमा ल्याइएको हो ।  मंगलबार उक्त...

सम्बन्धित सामग्री

बालबालिका लक्षित आर्ट कार्यशाला सम्पन्न

नेपाल इन्टरनेट फाउण्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आयोजना गरेको आर्ट कार्यशाला सफलता पूर्वक सम्पन्न गरेको छ । इन्टरनेट बालबालिकाका लागि हो भन्ने उद्देश्यका साथ बौद्धस्थित उत्पला क्याफेमा आयोजना गरिएको कार्यशालामा प्रमुख अतिथिको रुपमा ई–आर्ट नेपालकी सहसंस्थापक एरिना ताम्राकार रहेकी थिइन् । त्यस्तै विशिष्ट अतिथिको रुपमा उत्पला क्याफेका प्रबन्ध निर्देशक दिपक बोहोरा, हेल्प […]

बालबालिकालाई थप सशक्तिकरण र सृजनशील बनाउन कार्यशाला

नेपाल इन्टरनेट फाउण्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आर्ट कार्यशाला आयोजना गर्ने भएको छ ।  नेपाल इन्टरनेट फाउन्डेसनले जेठ ६ गते शनिबार काठमाडौंको बौद्धस्थित उत्पला क्याफेमा उक्त कार्यशाला आयोजना गर्न लागेको हो ।  कार्यशालामा बालबालिकाले आफ्नो प्रतिभालाई इन्टरनेटको प्रयोग गरेर उजागर गर्नेछन्।  इन्टरनेट बालबालिकाका लागि हो...