बालबालिकाको सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आयोजना गरिएको आर्ट कार्यशाला सम्पन्न

नेपाल इन्टरनेट फाउण्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आयोजना गरेको आर्ट कार्यशाला सफलता पूर्वक सम्पन्न गरेको छ ।   इन्टरनेट बालबालिकाका लागि हो भन्ने उद्देश्यका साथ शनिबार बौद्धस्थित उत्पला क्याफेमा आयोजना गरिएको कार्यशालामा प्रमुख अतिथिको रुपमा ई-आर्ट नेपालकी सहसंस्थापक एरिना ताम्राकार रहेकी थिइन् ।  त्यस्तै विशिष्ट अतिथिको रुपमा...

सम्बन्धित सामग्री

रोयल इनफिल्ड 'लेडी राइडर्स रोड सेफ्टी ट्रेनिङ' कार्यक्रम सम्पन्न

काठमाडौं । रोयल इनफिल्डले लेडी राइडर्स रोड सेफ्टी राइड ट्रेनिङ कार्यक्रम सम्पन्न गरेको छ । रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी अल्फा अटोमोटिभले लेडी राइडर्स गेट टूगेदर तथा रोड सेफ्टी ट्रेनिङ’ कार्यक्रम सम्पन्न गरेको हो । सेफ्टी अर्वानेश, मोटरसाइकल टूरिङ, महिला सशक्तिकरण, व्यवस्थित सवारी प्रवर्द्धन जस्ता उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले बताएको […]

बालबालिका लक्षित आर्ट कार्यशाला सम्पन्न

नेपाल इन्टरनेट फाउण्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आयोजना गरेको आर्ट कार्यशाला सफलता पूर्वक सम्पन्न गरेको छ । इन्टरनेट बालबालिकाका लागि हो भन्ने उद्देश्यका साथ बौद्धस्थित उत्पला क्याफेमा आयोजना गरिएको कार्यशालामा प्रमुख अतिथिको रुपमा ई–आर्ट नेपालकी सहसंस्थापक एरिना ताम्राकार रहेकी थिइन् । त्यस्तै विशिष्ट अतिथिको रुपमा उत्पला क्याफेका प्रबन्ध निर्देशक दिपक बोहोरा, हेल्प […]

महिला नेतृत्वको व्यवसायको उत्थानशील विकास परियोजना सम्पन्न

वैशाख २९, काठमाडौं । घरेलु सामाग्री उत्पादक महिलाहरु समेत रहेको महिला नेतृत्वको व्यवसाय तथा उपभोक्ता उत्थानशील विकास परियोजना सम्पन्न भएको छ । ठूलो डट कम र व्यवस्थापन, आर्थिक सुधार तथा लैंगिक समानताका लागि उद्यम (इमर्ज) ले मिलेर महिला उद्यमीहरुको सशक्तिकरण पहल गर्न उद्यमी उत्धान अभियान अन्तर्गत सो परियोजना शुरु गरेका थिए । यस परियोजनालाई अमेरिकी सहयोग नियोग (यूएसएड)को तयार नेपाल, सुधारिएको विपद् जोखिम व्यवस्थापन परियोजनाले टेवा दिएको थियो ।  परियोजनाबाट प्राप्त नतिजाहरुबारे जानकारी दिन र यो सम्पन्न भएको घोषणा गर्न सन् २०२२ को मे ११ मा भर्चुअल र प्रत्यक्ष रुपमा दुबै माध्यमबाट वर्कशपको आयोजना गरिएको थियो । कार्यक्रममा इमर्जकी सीईओ डा. मोना श्रेष्ठ अधिकारीले सहभागीहरुको स्वागत गरेकी थिइन् । यस क्रममा परियोजनाले उत्थानशील व्यवसाय निर्माण गर्न तालिम उपलब्ध गराएको, हितकारीहरुलाई ठूलो डट कमबाट ई–कमर्श मञ्चहरुमा आबद्ध गराएको र वित्तमा पहुँच र व्यवसायको निरन्तरता एवम् विस्तारको लागि आवश्यक जोखिम रकमको जोहो गरेको लगायत जानकारी पनि उनले दिएकी थिइन् । परियोजनाले व्यवसाय र उपभोक्ताहरुलाई विपद् जोखिम न्यूनीकरण व्यवस्थापनबारे निर्धारित वेबपेज र मोबाइल एपबाट सचेतना पनि जगाएको थियो । आफूले दिएको अनुदान कार्यान्वयनका लागि ठूलो डट कम र इमर्जसँगको सहकार्य अद्भूत रहेको यूएसएड–तयार नेपालको चीफ अफ पार्टी त्यामी ह्यारिसले बताइन् ।

महिला चलचित्रकर्मीलाई सांसद कोमल वलीको ‘सल्युट’

काठमाडौं : चलचित्र विकास बोर्ड अन्तर्गतको ‘महिला चलचित्रकर्मी सशक्तिकरण’ समितिले निर्माण गरेको फिल्म ‘सल्युट’ को प्रेस सो सम्पन्न भएको छ। बोर्डका अध्यक्ष केशव भट्टराईको सभापतित्वमा आयोजना भएको कार्यक्रममा चलचित्रकर्मी, समाजसेवी लगायत विभिन्न क्षेत्रबाट प्रतिनिधिको उपस्थिति थियो। फिल्म हेरिसकेपछि कार्यक्रमको मुख्य अतिथि एवं सांसद कोमल वलीले फिल्म राम्रो रहेको प्रतिक्रिया