बालबालिकालाई थप सशक्तिकरण र सृजनशील बनाउन कार्यशाला

नेपाल इन्टरनेट फाउण्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आर्ट कार्यशाला आयोजना गर्ने भएको छ ।  नेपाल इन्टरनेट फाउन्डेसनले जेठ ६ गते शनिबार काठमाडौंको बौद्धस्थित उत्पला क्याफेमा उक्त कार्यशाला आयोजना गर्न लागेको हो ।  कार्यशालामा बालबालिकाले आफ्नो प्रतिभालाई इन्टरनेटको प्रयोग गरेर उजागर गर्नेछन्।  इन्टरनेट बालबालिकाका लागि हो...