नेपाल भूराजनीतिक खेलको ‘रणमैदान’ हुनु हुन्न : चिनियाँ राजदूत यान्छी

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भूराजनीतिक खेलको ‘रणमैदान’ हुन नहुने बताएकी छन् । चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सलाई एक अन्तर्वार्ता दिँदै उनले नेपाल द्विपक्षीय सौहार्द सहकार्य दर्साउने ‘बगैँचा’ हुनुपर्ने तर भूराजनीतिक खेलको ‘रणमैदान’ हुन नहुने बताएकी हुन् । चिनियाँ परराष्ट्र मन्त्री वाङ यीको पछिल्लो नेपाल भ्रमणका उपलब्धीबारे ग्लोबल टाइम्सलाई प्रतिक्रिया दिँदै […]

सम्बन्धित सामग्री

चिनियाँ राजदूत यान्छी र गृहमन्त्रीबीच भेट

काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँणसँग बिदाइ भेट गरेकी छन् । बिहीबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा उनले गृहमन्त्रीसँग शिष्टाचार भेट गरेकी हुन् । भेटमा नेपाल–चीनबीचको आपसी सम्बन्ध, सहयोग आदानप्रदानलगायत विषयमा कुराकानी भएको थियो ।  गृहमन्त्री खाँणले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताए। ‘नेपाल असंलग्न परराष्ट्र नीति र […]

चिनियाँ राजदूत यान्छी र सभामुख सापकोटाबीच भेटवार्ता

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

गृहमन्त्री खाँण र चिनियाँ राजदूत यान्छी बिच भेट

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार भेटघाट गरेकी छन्। गृह मन्त्रालयमा शुक्रवार बिहान भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको जनाइएको छ ।  भेटमा गृहमन्त्री खाँणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताएका छन्। ‘नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाणले भने, ‘नेपालभित्र छिमेकी […]

प्रचण्डलाई भेट्न चिनियाँ राजदूत यान्छी खुमलटारमा

काठमाडौँ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्‍ड’ सँग भेट गरेकी छिन्। राजदूत होउ यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेकी हुन्।

प्रचण्डलाई भेट्न चिनियाँ राजदूत यान्छी खुमलटार पुगिन्

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्‍ड’ सँग भेट गर्नुभएको छ । राजदूत होउ यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुग्नुभएको थियो । उहाँहरुबीच चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका विषय लगायत पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ । उहाँहरुबीच झन्डै दुई […]

नेपाल र चीनको सीमा विवाद छैन : चिनियाँ राजदूत यान्छी

१९ असोज, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले  नेपाल र चीनबीचमा सीमा विवाद नरहेको बताएकी छन् । राजदूत यान्छीले मंगलबार ट्विटरमा दुई देशबीचमा ६० वर्ष पहिला नै सीमाको निरुपण भएको र त्यसबेलादेखि अहिलेसम्म कुनै विवाद नभएको उल्लेख गरेकी छन् । राजदूत यान्छीले भनेकी छन्,‘६० वर्षअघि आजैको दिन चीन र नेपालले मित्रवत वार्ताद्वारा सीमा […]

चिनियाँ राजदूत यान्छी र परराष्ट्र मन्त्री खड्काबीच भेट

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र परराष्ट्र मन्त्री नारायण खड्काबीच भेट भएको छ ।

एमाले नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगिन् चिनियाँ राजदूत यान्छी

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वरस्थित निवास पुगेकी छिन् ।

चिनियाँ राजदूत यान्छी प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटघाट भएको छ । राजदूत यान्छी प्रधानमन्त्री देउवालाई भेट्नको लागि बालुवाटार पुगेकी हुन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा यान्छीले देउवालाई बधाई दिएकी हुन् ।