सर्लाहीमा फेला पर्‍यो नक्कली रासायनिक मल उद्योग

सर्लाहीमा प्रहरीले नक्कली रासायनिक मल बनाउने उद्योग फेला पारेको छ। नक्कली रासायनिक मल बनाएर सर्वसाधारणलाई ठगी गरिरहेको गिरोहलाई सर्लाही प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हाे।...

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। आगामि आर्थिक वर्षको लागि अर्थमन्त्री प्रकाशशरण महतले संसदमा बजेटका सिद्धान्त र प्राथमिकता पेश गरेका छन्। गण्डकी प्रदेशमा ६ वर्षमा ३५ हजारभन्दा बढी उद्योग थपिएका छन्। अर्थमन्त्रीले आगामि आर्थिक वर्षमा देशमै रासायनिक मल उद्योग खोल्ने घोषणा गरेका छन्। सेयर बजार परिसूचक नेप्से १३ दशमलव २८ अंकले बढ्दा २ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

रासायनिक मल उद्योग खोल्ने प्रक्रिया सुरु गर्छौ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अघि बढाउने बताएका छन्।...

‘कर्पोरेट मेयर’का वर्ष दिन : असफल प्रयासमै रुमल्लिए

पाठयपुस्तक प्रकाशन गृह, शैक्षिक सामग्री उद्योग, स्कुल–कलेज, रासायनिक मल उद्योग, हाइड्रो पावर, कृषि, पर्यटन, बैंकिङ, हस्पिटालिटीजस्ता दुई दर्जनभन्दा बढी व्यावसायिक प्रतिष्ठानमा धनराजको आबद्धता छ । तीन दशकमा आफूलाई व्यवसायमा स्थापित गरेका आचार्यले सरकारी काम गर्दा भने रुमल्लिरहेका छन् ।

रासायनिक मल उद्योग स्थापनार्थ सम्भाव्यता अध्ययन गर्न सम्झौता

मकवानपुर- जब किसानले बाली लगाउने बेला सुरु हुन्छ, हरेक वर्ष रासायनिक मलको हाहाकार हुने गर्दछ । सरकारले समयमै मलको आयात नगर्दा किसानहरू बाली लगाउने बेलामा मलको प्रयोग गर्न पाउँदैनन् र विभिन्न चरणमा आन्दोलनहरू समेत हुने गरेका छन् । यस वर्ष पनि धान रोपाइँ सुरु हुँदासम्म रासायनिक मलको व्यवस्था गर्न नसकेको भन्दै किसान महासं...

रासायनिक मल उद्योग स्थापनाको सम्भाव्यता अध्ययन गर्न सम्झौता

बागमती प्रदेश सरकारले प्रदेशमा रासायनिक मल उद्योग स्थापनाको लागि सम्भाव्यता अध्ययन तथा विस्तृत प्रतिवेदन तयार गर्ने कार्य सुरु गरेको छ । प्रदेश सरकारले काठमाडौं विश्व विद्यालय काभ्रेसँग सम्झौता गरी प्रदेशमा रासायनिक मल उद्योग स्थापनाको लागि सम्भाव्यता अध्ययन तथा विस्तृत प्रतिवेदन तयार गर्ने काम सुरु गरेको हो ।बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा एक कार्यक्रमका बीच काठमाडौं विश्व विद्यालय काभ्रेसँग लागि सम्भाव्यता अध्ययन तथा विस्तृत प्रतिवेदन तयारीका लागि सम्झौता गरेको हो ।सम्झौता पत्रमा प्

बागमती प्रदेश सरकार रासायनिक मल उद्योग खोल्ने तयारीमा

काठमाडौँ । बागमती प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । सङ्घीय सरकारको सहायता पाउने भएपछि प्रदेश सरकारले रासायनिक मल उद्योग खोल्ने प्रक्रिया अघि बढाएको हो । सङ्घीय सरकारले रासायनिक मल उद्योग खोल्न आवश्यक अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएसँगै प्रदेश सरकारले उद्योग स्थापनाको विषयलाई अगाडी बढाउने तयारी गरेको कृषि […]

स्वदेशमै मल उद्योग खोल्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मल उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपालले जहिले पनि रासायनिक मलको समस्या भोग्दैआएको स्मरण गर्नुहुँदै उहाँले रासायनिक मल उद्योग स्थापनाका लागि उद्योगी व्यापारी घरानासँग आग्रह गर्नुभएको हो ।

स्वदेशमै मल उद्योग खोल्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री  शेरबहादुर   देउवाले   रासायनिक  मल  उद्योग खोल्न  निजी  क्षेत्रलाई  आग्रह  गरेका छन् ।    नेपालले    जहिले    पनि   रासायनिक मलको   समस्या  भोग्दै आएको   स्मरण  गर्दै उनले   रासायनिक  मल  उद्योग  स्थापनाका लागि  उद्योगी  व्यापारी  घरानासँग  आग्रह  गरेका हुन् ।  प्रधानमन्त्री  निवास  बालुवाटारमा&nb...

रासायनिक मल उद्योग स्थापना गर्न अध्ययन भइरहेको छ : मन्त्री यादव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रप्रसाद यादवले रासायनिक मल उद्योग स्थापनाका लागि सरकारले अध्ययन गरिरहेको बताएका छन् । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा उनले मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनमा मल कारखाना स्थापनाका लागि रु एक खर्ब २५ अर्ब लागत अनुमान गरिएको जानकारी दिए । मन्त्री यादवले भने, ‘सरकारले वा विदेशीले उद्योग स्थापना गरेमा यहाँ उत्पादन […]

मुलुककै पहिलो मल उद्योगमा चमेराको बास

झापा । झापामा रहेका मुलुककै पहिलो रासायनिक मल उद्योग लुना नेपाल केमिकल एण्ड फर्टिलाइजर प्रालि बन्द भएपछि अहिले