‘स्वार्थपूर्ति भए सदन चल्न दिने, नत्र अवरोध गर्ने एमालेको निर्लज्ज चरित्र’

जनकपुर– एमालेले सदनमा निर्लज्जतापूर्ण चरित्र प्रस्तुत गरिरहेको कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको आरोप छ। नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै जनताको अभिमत लिएर सत्तामा जाँदा संसद् विघटन गर्ने एमालेले प्रतिपक्षमा हुँदा पनि संसद् चल्न नदिनु अलोकतान्त्रिक र निर्लज्जतापूर्ण चरित्र भएको आरोप लगाए। एमालेले सत्तामा हुँदा होस् वा प्रमुख प्रतिपक्षी हुँदा होस् […]

सम्बन्धित सामग्री

मधेश प्रदेशसभाको बैठकमा एमालेको अवरोध,बैठक १० मिनेटको लागि स्थगित

काठमाडौं,११ जेठ । नेकपा एमालेले अवरोध गरेपछि मधेश प्रदेशसभाको बैठक १० मिनेटको लागि स्थगित भएको छ । बिहीबारको बैठकमा बैठक सुरु हुनासाथ एमालेका सांसद हरु उठेपछि सभामुख रामचन्द्र मण्डलले बोल्न समय दिएका थिए । बैठकमा बोल्दै एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले ससर्त अनुदानका विषयमा अवाज उठाउँदा सरकार पक्षबाट कुनै जवाफ नआएकाले सदन अवरुद्ध […]

कर्णाली संसद्‍मा एमालेको अवरोध कायमै

सुर्खेत– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेश सभा बैठकमा अवरोध जारी रहँदा सदन खुलाउन विषयमा कुनै प्रगति नभएको पाइएको छ । आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि आर्थिक मामिला तथा योजनामन्त्री विद्यमान विष्टले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै आइतबारदेखि एमालेले बैठक सञ्चालनमा अवरोध गरेको छ । सरकारले प्रतिपक्षीसँग भएको सहमति तोडेर […]

कर्णाली संसद्‍मा एमालेको अवरोध कायमै

सुर्खेत – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेश सभा बैठकमा अवरोध जारी रहँदा सदन खुलाउन विषयमा कुनै प्रगति नभएको पाइएको छ। आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि आर्थिक मामिला तथा योजनामन्त्री विद्यमान विष्टले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै आइतबारदेखि एमालेले बैठक सञ्चालनमा अवरोध गरेको छ। सरकारले प्रतिपक्षीसँग भएको सहमति तोडेर अगाडि […]

‘सदनमा एमालेले अवरोध गर्नुपर्ने कुनै कारण छैन’

बागमती प्रदेशसभाको बैठक विगत २ महिनादेखि बस्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको अवरोधका कारण प्रदेशसभा बैठक पुस ८ यता बस्न सकेको छैन ।प्रदेशसभा बैठक सञ्चालनका लागि सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा सर्वदलीय बैठक बसे पनि सदन बस्नेबारे अझै आशंका कायम नै छ । फागुन १६ गतेका लागि प्रदेशसभा बैठक बोलाइए पनि सो बैठक बस्नेबारे अन्यौल कायमै छ । प्रतिपक्षी एमाले अब निर्वाचनसम्म सदन सञ्चालन हुन नदिने पक्षमा देखिन्छ भने सरकार पक्षले पनि सदन सञ्चालनका लागि खासै चासो देखाएको अवस्

एमालेको नाराबाजीपछि सभामुखको आग्रह : सदन सञ्चालनमा सहयोग गर्नुस्

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सदन चलाउन सहयोग गर्न आग्रह गरेका छन्। सभामुखको भूमिकालाई लिएर एमालेले नाराबाजी गरेर प्रतिनिधिसभा बैठक अवरोध गरेपछि सभामुखले भने, ‘परिस्थिती र परिवेश एकै रहँदैन‚ राष्टिय हितलाई कामय राख्दै सदन सञ्चालनमा सहयोग गर्न ध्यानाकर्षण गर्न चाहन्छौँ। जनप्रतिनिधिहरुको सर्वोच्च निकायमा विधि पद्धति पालनामा प्रतिबद्ध हुन आग्रह गर्दछु। बैठकमा सहभागी भएर आफ्नो कुरा राख्न आग्रह गर्छु।’जनताको कुरा रा

लुम्बिनी प्रदेशसभा बैठकमा एमालेको नाराबाजी

लुम्बिनी प्रदेश सभाको बिहीवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । ढिलागरी शुरू भएको बैठकमा एमालेका सांसदले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए । एमालेका प्रदेशसभा सदस्य नारायण आचार्यले एमालेले कारबाही गरेका २ सांसद पदमुक्त नहुँदासम्म सदन चल्न नदिने एमालेको अडान रहेको दोहोर्‍याएका थिए ।  सांसद विमला वली र अजय शाहीलाई कारवाही नहुँदासम्म बैठक चल्न नदिने एमाले अडान यथावत छ ।  बैठकमा प्रदेशसभा सदस्यले शून्य र विशेष समयमा बोल्ने, वन, वातावरण तथा भू–संरक्षणमन्त्री सु...

राष्ट्रियसभा बैठकमा पनि एमालेको अवरोध

काठमाडौँ – संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक पनि एमालले अवरोध गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक शुरू भएलगत्तै एमाले सांसदहरुले सभामुख अग्नि सापकोटाको भूमिका तटस्थ नभएको भन्दै अवरोध जनाएका हुन् । एमाले सांसदको अवरोधपछि अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो भनाइ राख्न दिएको समयमा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सरकारले ‘गुरिल्ला’ […]

एमालेको निरन्तरको सदन अवरोधले कर्णालीमा बजेटमाथि छलफल हुन पाएन

सुर्खेत। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर प्रदेशसभा बैठक अवरुद्ध गरेपछि कर्णाली प्रदेशको बजेट माथिको छलफल रोकिएको छ। फ्लोरक्रस गरेर मन्त्री बनेका तीनजना सांसदहरु फिर्ता नआएको भन्दै एमालेले सदन अवरोध गर्दै आएको छ। आइतबार पनि सदन अवरुद्ध भएको हो। आ.व. २०७८–७९ को बजेटबारे छलफल गर्नुपर्ने कार्यसूची भएपनि निरन्तर अवरोधले असार १ गते ल्याएको बजेटमाथि अझै छलफल हुन सकेको छैन।