पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भएको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली भएको छ भने सुदूरपश्चिम प्रदेशका तराई भेगमा मुख्यतया मौसम सफा रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बागमती प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा […]
बागलुङ– बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन थालेको थियो । दिनप्रतिदिन गाउँमा जमिन बाँझिन थालेपछि यहाँका वडाध्यक्ष प्रेम लामिछानेले चियाखेती लगाउने जुक्ति निकाले । अहिले अध्यक्ष लामिछानेको जुक्ति आयआर्जन गर्ने गतिलो माध्यम बन्न थालेको छ । त्यतिमात्र होइन, रेशगाउँको परिचयनै बदलिन थालेको छ । हिजोआज रेशगाउँको पहिचान चिया गाउँ बनेको छ । […]
Bara. Difficulties have emerged in clearing the land for which compensation has already been paid at Kantagaun, part of the national pride project, the proposed Nijgadh International Airport.Out of 112 households in Kantagaun, which falls within the airport's four-boundary perimeter, most have received compensation since 2074 BS, with only a few exceptions.The airport office stated that local residents of Kantagaun have already purchased land and houses in Kolhabi and surrounding areas using the compensation money.At that time, compensation was distributed based on the prevailing valuation of 70 bighas of land. The locals who received compensation had demanded the right to...