रवि लामिछाने भारततर्फ प्रस्थान

६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारततर्फ प्रस्थान गरेका छन् । उनी पत्नी निकितासहित भारततर्फ प्रस्थान गरेका हुन् । आज बिहान काठमाडौंबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका …