रुसका लागि जासुसी गरेको आरोपमा जर्मनीमा युक्रेनी नागरिक पक्राउ

बर्लिन । जर्मनीमा रुसी गुप्तचर निकायका लागि जासुसी गरेको आरोपमा एक युक्रेनी नागरिक पक्राउ परेका छन् । जर्मनीका संघीय अभियोजकका अनुसार ती व्यक्तिमाथि सैन्य दृष्टिकोणले महत्त्वपूर्ण सूचना संकलन गरेको आरोप छ । ‘भादिम वाई’ नामका ती व्यक्तिले बख्तरबन्द सवारीसाधन, गोलाबारुद तथा विस्फोटक पदार्थको उत्पादनसम्बन्धी विवरण र नेटोको पूर्वी मोर्चामा रहेका सैन्य संरचना तथा जनशक्तिबारे जानकारी […]