रवि लामिछाने तीनदिने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जाने भएका छन्। उनको निजी सचिवालयका अनुसार लामिछाने पत्नी निकिता पौडेलसहित धनगढी हुँदै भारत प्रस्थान गर्ने कार्यक्रम छ। सचिवालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेको भारत भ्रमणबारे जानकारी दिएको हो। भ्रमण पूर्णतः निजी तथा पारिवारिक र आध्यात्मिक […]