लमजुङमा १६ हजार १४३ मेट्रिक टन दुध उत्पादन

लमजुङमा पशुजन्य उत्पादन मध्ये दुध तथा मासु उत्पादन बृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको तथ्याँकमा उल्लेख छ । पशुजन्य उत्पादन मध्ये मासु भन्दा दुध उत्पादन औसत बढी वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा.रुपेश श्रेष्ठले बताए ।उनका अनुसार अघिल्लो आर्थिक वर्षमा १५ हजार नौसय ८ मेट्रिक टन दुध उत्पादन भएकोमा गत आर्थिक वर्षमा १६ हजार एकसय ४३ मेट्रिक टन दुध उत्पादन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा दुईसय ३४ मेट्रिक टन बढी दुध उत्पादन भएको कार्यालय प्र

सम्बन्धित सामग्री

दुध उत्पादन घट्यो

कृषिप्रधान देश नेपालमा पछिल्ला दिनमा दुध उत्पादन घटेको प्रतिवेदन सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको प्रतिवेदनमा गत आव २०७९/८० को आठ महिनाको तुलनामा यो वर्ष दुध उत्पादन घटेको सार्वजनिक गरेको हो ।

दुध उत्पादन बढ्यो, किसान मर्कामा

कोशी प्रदेशमा तीन वटा डेरी उद्योगले पाउडर दुध उत्पादन गर्न थालेका छन् । गएको चैत महिनासम्म एउटा उद्योगले मात्र पाउडर उत्पादन गरिरहेकामा बजारमा दुधको उत्पादन बढेपछि तीन वटा प्लान्टले नियमित धुलो दुध उत्पादन गरिरहेका छन् । कोशी प्रदेशमा दुध उत्पादन बढेको र उत्पादन भएको दुधले बजार नपाउँदा दुधलाई पाउडरमा परिणत गरेर मौज्दात राख्न थालिएको छ । तीन वटा पाउडर प्लान्ट नियमित सञ्चालन गर्दा पनि उत्पादित सबै दुध खपत हुन सकेको छैन । किसानले उत्पादन गरेको दुध सहकारीहरूले सङ्कलन नगर्दा किसानले अहिले अघोषित मिल्क होलिडे सामना गरिरहेका छन् । पाँच लिटरभन्दा कम उत्पादन गर्ने किसानको साँझको दुध डेरीहरूले सङ्कलन गर्न छोडेका छन् । यसले किसान समस्यामा परिरहेको भेषराज आचार्यले बताउनुभयो ।

कोशीमा दुध उत्पादन उल्लेख्य बजारीकरण नहुँदा बिक्रीमा समस्या

काठमाडौं । कोशी प्रदेशमा दुध उत्पादन बढेर बिक्रि नहुँदा किसान मारमा परेका छन् । पछिल्लो समय किसान पशुपालनमा आकर्षित भए पनि उनीहरुले उत्पादन गरेको दुध बजारमा बिक्री नहुँदा किसानहरु मारमा परेका हुन् । कोशी प्रदेशमा दुध उत्पादन आवश्यकता भन्दा बढी भइरहेको कोशी प्रदेश पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । मोरङको कानेपोखरीमा सञ्चालित नवदुर्गा […]

दुध उत्पादन ५० प्रतिशतले कमी

जुम्लामा ५० प्रतिशतले दूध उत्पादनमा कमी आएको छ। चिसोले गर्दा दुध उत्पादन कम भएको किसानहरूले बताउने गरेका छन्।...

लमजुङमा १६ हजार १४३ मेट्रिकटन दुध उत्पादन

लमजुङ- लमजुङमा पशुजन्य उत्पादन मध्ये दुध तथा मासु उत्पादन वृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ । पशुजन्य उत्पादन मध्ये मासु भन्दा दुध उत्पादन औषत बढी वृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा १५ हजार नौ सय […]

लमजुङमा १६ हजार १४३ मेट्रिकटन दुध उत्पादन

लमजुङ- लमजुङमा पशुजन्य उत्पादन मध्ये दुध तथा मासु उत्पादन वृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ । पशुजन्य उत्पादन मध्ये मासु भन्दा दुध उत्पादन औषत बढी वृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा १५ हजार नौ सय […]

दुध उत्पादन बर्सेनि बढ्दै, ६ वर्षमा औसत वृद्धिदर ५.८५ प्रतिशत

राष्ट्रिय दुग्ध विकास बोर्डले नेपालमा दुध उत्पादन बर्सेनि बढ्दै गएको जनाएको छ । बोर्डले विगत ६ वर्षको तथ्याङ्कका आधारमा नेपालमा दुध उत्पादन बर्सेनि बढेको जनाएको हो । बोर्डका अनुसार आर्थिक वर्ष २०७२/७३ मा नेपालमा १८ लाख ५४ हजार २४७ मेट्रिक टन दुध उत्पादन भएको थियो । आर्थिक वर्ष २०७३÷७४ मा दुध उत्पादन बढेर १९ लाख ११ हजार २३९ मेट्रिक टन पुगेको बोर्डको भनाइ छ ।यस्तै, आर्थिक वर्ष २०७४/७५ मा २० लाख ९२ हजार ४०३ मेट्रिक टन दुध उत्पादन हुँदा आर्थिक वर्ष २०७५/७६ मा बढेर २१ लाख ६८ हजार ४३४ मेट

हुम्लामा दुधको उत्पादन बढाउन किसानलाई प्रोत्साहन रकम

सिमकोट– स्थानीयस्तरमै दुध उत्पादन गरेर बिक्री गर्ने किसानहरुलाई प्रोत्साहन स्वरुप अनुदान दिइने भएको छ। दुध उत्पादन बृद्धि गर्ने किसानलाई प्रोत्साहित गर्न यो अनुदानको व्यवस्था गर्न लागिएको हो। पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्र बहादुर बुढथापाले पहिलो पटक स्थानीय स्तरमा दुध उत्पादन गरेर बिक्री गर्ने किसानलाई प्रोत्साहन स्वरुप नगद अनुदान दिन लागिएको बताए। दुध […]

सिताराम डेरीको पनिर, बटर फ्रेस मिल्क, दही, पनीर र लस्सी बजारमा

सिताराम गोकुलमिल्क्स काठमाडौं प्रालिले सिताराम दुध उत्पादन र बिक्री वितरण गरेको २५ औं वर्ष पुगेको अवसरमा आफ्नो विभिन्न उत्पादनहरु बजारमा ल्याएको छ ।...

लम्पीको प्रभावले दुध उत्पादन घट्यो

लम्पी स्किन रोगले दुध उत्पादन घटाएको कृषकले गुनासो गरेका छन्। गत कार्तिक महिनादेखि कपिलवस्तुमा फैलिएको लम्पी रोगले गाईमा सङ्क्रमण हुँदा दुध उत्पादन आधा घटेको छ।