रुसको शक्ति प्रदर्शन : आवाजभन्दा ९ गुणा तीव्र गति भएको मिसाइल परिक्षण

रुसले हालै मात्र आवाज भन्दा ९ गुणा तीव्र गतीमा प्रहार गर्न सकिने मिसाइलको परीक्षण गरेको छ । यो मिसाइललाई जिरकन नाम दिइएको छ । युक्रेनसँगको तनावका बीच रुसले पुनः एक पटक शक्ति प्रदर्शन गरेको हो । राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार देशको रक्षा बलले जिरकन हाइपरसोनिक मिसाइल प्रणालीको परीक्षण गरेको बताएका हुन् । यो हाम्रो नवीनतम मिसाइल हो जसलाई जमिन वा जल क्षेत्र दुवैमा मार हान्न सकिन्छ ।प्रक्षेपणको उद्देश्य रुसको सुरक्षा र रक्षा क्षमता दुवैलाई बढाएका रुसी राष्ट्रपतिले बताएका छन् ।  पुटिनका अन

सम्बन्धित सामग्री

चीनसँगको बढ्दाे तनावबाट बच्न अमेरिकाद्वारा मिसाइल परीक्षण स्थगित

काठमाडौं । अमेरिकाले नियमित अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण स्थगित गरेको छ ।  ताइवान नजिकै चीनले शक्ति प्रदर्शन गरिरहेका बेला बेइजिङसँग थप तनाव बढ्न नदिन बाइडेन प्रशासनले एयर फोर्स मिनेटम्यान आईआईआई अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको नियमित परीक्षण स्थगित गरको वाल स्ट्रिट जर्नलले जनाएको छ ।  अमेरिकी अधिकारीहरूले यो परीक्षण कति समयसम्म स्थगन हुन्छ भन्ने...

मस्कोमा रुसको शक्ति प्रदर्शन, युक्रेन युद्ध तत्काल नरोकिने पुटिनको संकेत

२६ वैशाख, काठमाडौं । १० सातादेखि युक्रेनमाथि हमला जारी रहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजित सैन्य परेडमा बोल्दै आफ्ना सैनिक देशको लागि लडिरहेको बताएका छन् । मस्कोले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको ७७ औं वर्षगाँठ मनाउँदै गर्दा युक्रेनी अधिकारीहरुले चाहिं पूर्वी युक्रेनमा भारी लडाइँ चलिरहेको र थप मिसाइल आक्रमण हुनसक्ने चेतावनी दिएका […]

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार

काठमाडौं । उत्तर कोरियाले समुद्रमा ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार गरेको छ । दक्षिण कोरिया र जापानका अधिकारीहरूले उत्तर कोरियाले संदिग्ध ब्यालिस्टिक मिसाइल परीक्षण गरेको बताएका छन् । परमाणु शक्तिसम्पन्न देशले यो वर्ष पहिलोपटक शक्ति प्रदर्शन गरेको हो । यस बारेमा पहिलो जानकारी दिएको जापानको तटरक्षकले सो ‘ब्यालिस्टिक मिसाइल’ हुन सक्ने जनाएको छ...

रुसले आवाजभन्दा ९ गुणा तीव्र गति भएको मिसाइल परिक्षण ग-यो

रुसले हालै मात्र आवाज भन्दा ९ गुणा तीव्र गतीमा प्रहार गर्न सकिने मिसाइलको परीक्षण गरेको छ । यो मिसाइललाई जिरकन नाम दिइएको छ । युक्रेनसँगको तनावका बीच रुसले पुनः एक पटक शक्ति प्रदर्शन गरेको हो । राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार देशको रक्षा बलले जिरकन हाइपरसोनिक मिसाइल प्रणालीको परीक्षण गरेको बताएका हुन् । यो हाम्रो नवीनतम […]

रुसको शक्ति प्रदर्शन, आवाज भन्दा ९ गुणा तीव्र गतिको मिसाइलको परीक्षण

रुसले हालै मात्र आवाज भन्दा ९ गुणा तीव्र गतिमा प्रहार गर्न सकिने मिसाइलको परीक्षण गरेको छ । यो मिसाइललाई जिरकन नाम दिइएको छ । युक्रेनसँगको तनावका बीच रुसले पुनः एकपटक शक्ति प्रदर्शन गरेको हो ।राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार देशको रक्षा बलले जिरकन हाइपरसोनिक मिसाइल प्रणालीको परीक्षण गरेको बताएका हुन् । ‘यो हाम्रो नवीनतम मिसाइल हो, जसलाई जमिन वा जल क्षेत्र दुवैमा मार हान्न सकिन्छ ।’प्रक्षेपणको उद्देश्य रुसको सुरक्षा र रक्षा क्षमता दुवैलाई बढाउनु भएको रुसी राष्ट्रपतिले बताएका छन्