काठमाडौं । अमेरिकाले नियमित अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण स्थगित गरेको छ ।
ताइवान नजिकै चीनले शक्ति प्रदर्शन गरिरहेका बेला बेइजिङसँग थप तनाव बढ्न नदिन बाइडेन प्रशासनले एयर फोर्स मिनेटम्यान आईआईआई अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको नियमित परीक्षण स्थगित गरको वाल स्ट्रिट जर्नलले जनाएको छ ।
अमेरिकी अधिकारीहरूले यो परीक्षण कति समयसम्म स्थगन हुन्छ भन्ने...