विकासमा लापरवाही: केही मिटरको अन्तरमा दुई सडक

योजना बनाउने बेला लापरवाही गर्दा फिदिम नगरपालिका–४ को सरखण्डे–सालघारी क्षेत्रमा केही मिटरको दुरीमा दुईवटा सडक हुने भएको छ। पुष्पलाल (मध्यपहाडी) लोकमार्गको फराकिलो सडकनजिकै उस्तै प्रकृतिको सडक बन्न लागेको हो।...