काठमाडौं । चिकित्सकलाई बिरामीले भगवानको दर्जा दिन्छन् । आफ्नो उपचार गरेर बचाउने व्यक्तिलाई यो दर्जा दिनु जायज कुरा हो । तर कतिपय अवस्थामा चिकित्सकले लापरवाही गरेर बिरामीको ज्यान गयो भनेर अस्पतालमै नाराबाजी भएका घटना निकै सुनिन्छन् । यसको अर्थ चिकित्सकले उपचार लापरवाही गर्छन् भन्ने होइन, दुर्घटना भएको हुन सक्छ । तर कतिपय अवस्थामा चिकित्सा पेशामाथि […]