सहकारी संस्थाहरूले पनि अब उच्च गुणस्तरको प्रविधिको प्रयोगमार्फत् सदस्यहरूलाई सेवा दिने तयारी गरेका छन् ।नियोसिस टेक्नोलोजी प्रा.लि.ले सहकारीको लागि उच्च गुणस्तरको सफ्टवेयर निर्माण गरिरहेको छ । नियोसिस टेक्नोलोजी नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून) र रारा डिजिटल ल्याब प्रा.लि.को संयुक्त लगानीमा स्थापित कम्पनी हो । यस कम्पनीले मिरा ईआरपि नामको सहकारी सफ्टवेर निमार्ण […]