प्रिन्स योनेक्सको ब्राण्ड एम्बेसडर

विश्व जुनियर ब्याडमिन्टन वरियतामा हालै एक नम्बरमा बन्न सफल प्रिन्स दाहाल योनेक्स नेपालको ब्राण्ड एम्बेसडरमा चयन हुनुभएको छ । प्रिन्सलाई सम्मान स्वरुप योनेक्सको नेपाली आधिकारीक वितरक संस्था इनासका प्रोपाईटर राजु बास्तोलाले एक बर्षको लागि नेपालको ब्राण्ड एम्बेसडरमा चयन गरेको बताउनुभयो ।

सम्बन्धित सामग्री

करेन्ट नुडल्सको ब्राण्ड एम्बेसडरमा केकी

काठमाडौं– यशोदा फुड्सले आफ्नो ब्राण्ड एम्बेसडरको घोषणा गरेको छ । यशोदा फुड्सले आफ्नो उत्पादन करेन्ट नुडल्स तथा स्न्याक्सको लागि ब्राण्ड एम्बेसडर चयन गरेको हो । कम्पनीले काठमाडौंमा कार्यक्रमको आयोजना गरेर अभिनेतृ केकी अधिकारीलाई ब्राण्ड एम्बेसडर चयन गरेको जनाएको छ । यशोदा फुड्सले सन् २०१७ मे महिनादेखि आफ्नो व्यवसायको थालनी गरेको हो । सुरुवाती दिनमा लाली […]

फुटबलर सुमित थिंकस्मार्टका ब्राण्ड एम्बेसडर

फुटबलका राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ थिंकस्मार्ट इन्टरनेशनल एजुकेशन प्रालिको ‘ब्राण्ड एम्बेसडर’ बनेका छन्। थिंक स्मार्ट र खेलाडी श्रेष्ठबीच बुधबार सम्झौता भएको छ।...

फुटबलर सुमित थिंकस्मार्टका ब्राण्ड एम्बेसडर

फुटबलका राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ थिंकस्मार्ट इन्टरनेशनल एजुकेशन प्रालिको ‘ब्राण्ड एम्बेसडर’ बनेका छन्। थिंक स्मार्ट र खेलाडी श्रेष्ठबीच बुधबार सम्झौता भएको छ।...

शुभगृहको ब्राण्ड एम्बेसडरमा ठकुरी

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले सञ्चारकर्मी सुरजसिंह ठकुरीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ।...

आँचल शर्मा प्यारासुट नेचुरल स्याम्पुको ब्राण्ड एम्बेसडर नियुक्त

अभिनेत्री आँचल शर्मा (डवाडी) प्यारासुट नेचुरल  स्याम्पुको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन् । एम्बेसडर भएसँगै उनले सो कम्पनीको ब्रान्डका सम्पूर्ण स्याम्पुका रेन्जहरू प्रचार गर्नेछिन् । प्राकृतिक गुणहरूद्वारा तयार पारिएको प्यारासुट नेचुरल  स्याम्पुले कपाललाई नियमित रुपमा रेशमी, चम्किलो र बलियो राख्न मद्दत गर्ने दाबी गरिएको छ ।  प्यारासुट नेचुरल  प्राकृतिक प्याराबेन फ्री स्याम्पु हो जुन ३ भेरियण्टमा उपलब्ध छ । प्यारासुट नेचुरल  स्याम्पुको प्रत्येक भेरियण्टमा नरिवलको दूध प्

प्रिन्स योनेक्सको ब्राण्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर नम्वर एक प्रिन्स दाहाल योनेक्स नेपालको ब्राण्ड एम्बेसडरमा चयन भएका छन् । प्रिन्सलाई सम्मान गर्न काठमाडौमा आयोजित एक कार्यक्रममा योनेक्सको नेपाली आधिकारीक वितरक संस्था इनासका प्रोपाईटर राजु बास्तोलाले प्रिन्सलाई एक बर्षको लागि नेपालको ब्राण्ड एम्बेसडरमा चयन गरेको बताए । कार्यक्रममा संस्थाले दाहाललाई नगद २ लाख सहित प्रशंसा पत्रले सम्मान […]

टेलिकमको ब्राण्ड एम्बेसडर बने मह जोडी

नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य नियुक्त भएका छन्। नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले हस्ताक्षर […]

दिपक र दीपा बने एभरेष्ट ग्यासको ब्राण्ड एम्बेसडर

एभरेष्ट ग्यासले स्थापनाको ३० औं वर्षपछि ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले हास्य कलाकारद्वय दिपक गिरी र दीपाश्री निरौलालाई एम्बेसडरका रुपमा नियुक्त गरेको हो । एभरेष्टले प्रिमा, साहारा, सैपाल, सुगम र त्रिशुल लगायत सात वटा ब्राण्डका खाना पकाउने एलपी ग्यास उत्पादन गर्दै आएको छ ।उद्योगले यी सबै ब्राण्डहरुका २० लाख सिलिन्डरबाट लाखौं नेपालीलाई सेवा दिइरहेको बताएको छ । देशभर गरी एभरेष्टको तीन हजार डिलर सञ्जाल छ । कार्यक्रममा बोल्दै ग्यासका अध्यक्ष शिवप्रसाद घिमिरेले नेपालको ग्यास बजार अव्यवस्थ

कंगना बनिन् उत्तर प्रदेशको ‘एक प्रदेश एक उत्पादन’ योजनाको ब्राण्ड एम्बेसडर

एजेन्सी, १६ असोज । उत्तर प्रदेश सरकारले ‘एक प्रदेश एक उत्पादन’ योजना सञ्चालनमा ल्याएको छ । उक्त योजनाको ब्राण्ड एक्बेसडरको रुपमा बलिउड नायिका कंगना रनौत रह्ने छिन् । उत्तर प्रदेश सरकारले उनलाई शुक्रबार उक्त योजनाको एम्बेसडर बनाएको हो । उत्तर प्रदेशका मुख्ममन्त्री योगी आदित्यनाथको कार्यलयमा कंगनाले उक्त पद्दवी पाएकी हुन् । प्रदेशको ७५ जिल्लमा उक्त […]

लिटमस केबलको ब्राण्ड एम्बेसडर बने राजेश हमाल दम्पत्ती

महानायक राजेश हमाल र उनकी पत्नी मधु हमाल लिट्मस केवल ब्राण्डको एम्बेसडर बनेका छन् । लुम्बिनी विद्युत उद्योग प्रा.लि अन्तर्गत लिट्मस केवल ब्राण्डको प्रवद्र्धन एवम् विस्तार गर्न कम्पनीले हमाल दम्पतीलाई ब्राण्ड एम्बासडर बनाएका हुन् ।  उनीहरूलाई २ वर्षको लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।   लुम्बिनी विद्युतउद्योग प्रा.लि सन् १९७७ मा स्थापित नेपालको पहिलो आल्मुनियम कन्डक्टर स्टिल रेइनफोस्ड् (एसीएसआर)  कन्डक्टर निर्माण कम्पनी हो । ‘कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दि«त भई क्वलिटिमा नम्बर १ रहनक...