शुभगृहको ब्राण्ड एम्बेसडरमा ठकुरी

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले सञ्चारकर्मी सुरजसिंह ठकुरीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ।...

सम्बन्धित सामग्री

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर - NepaliPatra

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन् । एमडब्लूसीले बुधवारदेखि लागू हुने गरी अभिनेता नाजिरलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो । एमडब्लूसीका अनुसार नाजिरलाई एक वर्षसम्मको लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको छ । उनले कम्पनीका प्रडक्टहरूकाे विभिन्न तरिकाबाट प्रचार साथै बिक्री […]

करेन्ट नुडल्सको ब्राण्ड एम्बेसडरमा केकी

काठमाडौं– यशोदा फुड्सले आफ्नो ब्राण्ड एम्बेसडरको घोषणा गरेको छ । यशोदा फुड्सले आफ्नो उत्पादन करेन्ट नुडल्स तथा स्न्याक्सको लागि ब्राण्ड एम्बेसडर चयन गरेको हो । कम्पनीले काठमाडौंमा कार्यक्रमको आयोजना गरेर अभिनेतृ केकी अधिकारीलाई ब्राण्ड एम्बेसडर चयन गरेको जनाएको छ । यशोदा फुड्सले सन् २०१७ मे महिनादेखि आफ्नो व्यवसायको थालनी गरेको हो । सुरुवाती दिनमा लाली […]

अभिनेत्री ऋचा शर्माले ‘मिसेस् नेपाल पिस’को ब्राण्ड एम्बेसडर

महिला विरुद्ध हुने सबैखाले हिंसाको न्युनिकरणमा योगदान दिने हेतुले आयोजना हुन लागेको ‘मिसेस् नेपाल पिस’को ब्राण्ड एम्बेसडरमा अभिनेत्री ऋचा शर्मा नियुक्त भएकी छिन् । ‘शान्ति विना स्थायित्व र स्थायित्व विना समृद्ध र विकसित समाज संभव छैन । त्यसमाथि पनि हिंसा रहित समाजको निर्माण नभईकन आधुनिक र विकसित समाज कल्पना टाढाको कुरा हो’ यही विषयलाई मुख्य …

विश्व नम्बर एक प्रिन्स दाहाल योनेक्सको ब्राण्ड एम्बेसडर

काठमाडौँ। जुनियर ब्याडमिन्टनमा विश्व एक नम्बरमा पर्न सफल नेपाली खेलाडी प्रिन्स दाहाल योनेक्स नेपालको ब्राण्ड एम्बेसडरमा चयन भएका छन्। प्रिन्सलाई सम्मान गर्न काठमाडौँमा आयोजित एक कार्यक्रममा योनेक्सको नेपाली आधिकारीक वितरक संस्था इनासका प्रोपाईटर राजु बास्तोलाले प्रिन्सलाई एक वर्षको लागि नेपालको ब्राण्ड एम्बेसडरमा चयन गरेको बताए।

प्रिन्स योनेक्सको ब्राण्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर नम्वर एक प्रिन्स दाहाल योनेक्स नेपालको ब्राण्ड एम्बेसडरमा चयन भएका छन् । प्रिन्सलाई सम्मान गर्न काठमाडौमा आयोजित एक कार्यक्रममा योनेक्सको नेपाली आधिकारीक वितरक संस्था इनासका प्रोपाईटर राजु बास्तोलाले प्रिन्सलाई एक बर्षको लागि नेपालको ब्राण्ड एम्बेसडरमा चयन गरेको बताए । कार्यक्रममा संस्थाले दाहाललाई नगद २ लाख सहित प्रशंसा पत्रले सम्मान […]

प्रिन्स योनेक्सको ब्राण्ड एम्बेसडर

विश्व जुनियर ब्याडमिन्टन वरियतामा हालै एक नम्बरमा बन्न सफल प्रिन्स दाहाल योनेक्स नेपालको ब्राण्ड एम्बेसडरमा चयन हुनुभएको छ । प्रिन्सलाई सम्मान स्वरुप योनेक्सको नेपाली आधिकारीक वितरक संस्था इनासका प्रोपाईटर राजु बास्तोलाले एक बर्षको लागि नेपालको ब्राण्ड एम्बेसडरमा चयन गरेको बताउनुभयो ।

मह जोडी टेलिकमको ब्राण्ड एम्बेसडरमा नियुक्त

काठमाडौं– हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह) नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को ‘ब्राण्ड एम्बेसडर’ मा नियुक्त भएका छन् । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, कलाकारद्वय श्रेष्ठ र आचार्य तथा कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होमका अध्यक्ष सरोज वलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा कम्पनीका […]

टेलिकमको ब्राण्ड एम्बेसडर बने मह जोडी

नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य नियुक्त भएका छन्। नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले हस्ताक्षर […]

हाम्रो पात्रोको ब्राण्ड एम्बेसडरमा क्षेत्री

हास्य कलाकार सन्दीप क्षेत्री नेपाली एप हाम्रो पात्रोको ब्राण्ड एम्बेसडर बनेका छन् । हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड एक करोड पूरा भएको उपलक्षमा क्षेत्रीसँग सहकार्य गर्न लागिएको बताए ।एउटै एपबाट अनेक सेवा लिन सकिने पहिचान बनाएको हाम्रो पात्रोले थप नयाँ सेवाहरू समेत ल्याउने तयारी गरेको जनाएको छ । कम्पनीले हालैमात्र म्यासेजिङ सेवाको […]

मनिषा कोइराला बनिन् आइएमई लाइफको ब्राण्ड एम्बेसडर

आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छन्। यस सम्बन्धी सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवी फुयाँल र कोइरालाबीच काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्ताक्षर भएको छ। सम्झौताअनुसार कोइरालाले आइएमई लाइफको ब्राण्ड एवं यसको …