काठमाण्डाै – बर्दियाको मधुवन नगरपालिकामा आज साेमवार वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा केही घाइते छन् ।
प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको स्थानीयवासीले बताएका छन् । मधुवनको ओराली बजारमा अहिले पनि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले गुलरिया–राजापुर सडक खण्ड बन्द गरेका छन् ।
आज दिउँसो बाघको आक्रमणमा परि मधुवन नगरपालिका २ कि ४१ वर्षीया अस्मिता थारु घाइते भएपछि आक्रोशित स्थानीयवासीले प्रदर्शन गरेका हुन् । घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा थारुलाई बाघले आक्...