काठमाण्डौ – ओमान जान अब पीसीआर परीक्षण गर्न नपर्ने भएको छ ।
ओमान सरकारले मान्यता दिएका खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र भएका यात्रुले अब हवाई मार्गबाट ओमान प्रवेश गर्न जानु पूर्व पीसीआर परीक्षण गर्न नपर्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।
जोनसन एण्ड जोनसन खोपको एक मात्रा लगाएको र अन्य खोपको भने दुवै मात्रा लगाएको हुनुपर्छ । बहराइनले ८ वटा खोपलाई मान्यता दिएको छ । फाइजर,स्पुतनिक लाइट, स्पुतनिक भी, जोनसन एण्ड जोनसन, कोभिडसिल्ड अस्ट्राजेनेका लगायत रहेका छन् ।
यस्तै, ओमान सरकारको यसअघिको निर्णय अनु...