बढीभन्दा बढी प्रजातन्त्रवादी शक्तिलाई गोलबद्ध गरी अगाडि बढ्न प्रधानमन्त्रीलाई राणाको सुझाव :: Pahilopost.com

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणासँग भेट गरी मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिका बारेमा छलफल गरेका छन्।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा मुलुकमा स्थायित्व कायम गर्न संविधान कार्यान्वयनमा सहज वातावरण बनाउने तथा लोकतान्त्रिक दलबीच एकता कायम गरी चुनावमा जानेलगायत विषयमा छलफल केन्द्रित रहेको राप्रपाका प्रवक्ता

सम्बन्धित सामग्री

जनताका आशाअनुसार अघि बढ्न प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनताका आशा अनुसार अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । सोमबार काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले जनताले वर्तमान सरकारबाट निकै आशा गरेको भन्दै जनताका आशा अनुसार अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । उनले भ्रष्टाचारविरुद्ध र जनतालाई सहज सेवामा ध्यान दिन […]

जलवायु परिवर्तनलाई बहुसरोकारको विषय बनाउन सरकारलाई सुझाव

जलवायु परिवर्तनलाई बहुसरोकारको विषय बनाई अघि बढ्न सरकारलाई विज्ञहरूले सुझाव दिएका छन् । जलवायु परिवर्तन अहिलेको वैश्विकरूपमै पेचिलो विषय भएकाले बहुक्षेत्रगत तहमा समन्वय, सहकार्य र सहभागिताले मात्रै यसले निम्त्याउने समस्यासँग जुध्न सहयोग पुग्ने विज्ञको सुझाव छ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय महसन्धि (युएनएफसीसी) का पक्षराष्ट्रको सत्ताइसौँ सम्मेलन (कोप–२७) यस पटक यही कात्तिक २० देखि मङ्सिर २ सम्म इजिप्टको सार्म एल् शेख शहरमा हुँदैछ । सोही अवसरमा ‘कोप–२७ मा मिडिय

अनलाइन ठगीबाट जोगिन राष्ट्र बैंकले जारी ग-यो सातबुँदे सुझाव

काठमाडौं । विद्युतीय कारोबारबाट सर्वसाधारण ठगिने क्रम बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि सातबुँदे सुझाव सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको युजरनेम तथा पासवर्ड माग्ने, जस्ता कार्य बढ्न थालेको र ठगी हुन थालेको भन्दै शुक्रबार सार्वजनिक सूचना […] The post अनलाइन ठगीबाट जोगिन राष्ट्र बैंकले जारी ग-यो सातबुँदे सुझाव appeared first on राजधानी राष्ट्रिय दैनिक.

बानियाँ र केसीलाई एकता र सहमतिमा अगाडी बढ्न भीमसेन दासको सुझाव

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेस नेता तथा बाग्मती प्रदेशका उम्मेदार भीमसेन दास प्रधानले सहमतिको सन्देश दिन प्रतिस्पर्धामा रहेका इन्द्र बानियाँ र जगदिश नरसिंह केसीलाई एकता र सहमति गर्न सुझाव दिएका छन् । संघीय संरचना अनुरुप नेपाली कांग्रेसको १४औं महाधिवेशनको पहिलो प्रदेश अधिवेशनमा बाग्मती प्रदेशबाट पराजित भएका प्रधानले  प्रतिस्पर्धामा रहेका बानियाँ र केसीलाई एकता र […]

मौसमी फ्लुका बिरामी बढ्न थाले

काठमाण्डाै - आवश्यक सावधानी अपनाउन नसक्दा मौसमी फ्लुका बिरामी बढ्न थालेका छन् । टेकु अस्पताल, शिक्षण अस्पतालसहित विभिन्न अस्पतालमा कोरोनासँग लक्षण मिल्दोजुल्दो तर मौसमी फ्लुका बिरामी बढ्न थालेका हुन्। गर्मी हटेर चिसो सुरु थालेको यो बेलामा मौसमी फ्लुको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । तापक्रममा हुने घटबढका कारण मौसमी फ्लुको जोखिम धेरै हुने जनस्वास्थ्यविद्को भनाइ छ । जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनीका न्यूनतम र अधिकतम तापक्रममा धेरैको अन्तर हुँदा मौसमी फ्लुको जोखिम हुन्छ । हिजो आज बिहा...

भाइरल ज्वरोका बिरामी बढ्न थाले

काठमाण्डाै - केही दिनयता भाइरल ज्वरोका बिरामी बढ्न थालेकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । उपचारका लागि अस्पताल जानेमध्ये जाने २० देखि ३० प्रतिशतमा भाइरल ज्वरोको लक्ष्यण देखिएकोले सावधानी अपनाउन सङ्क्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले  सुझाव दिनुभएको हो । उहाँका अनुसार हरेक वर्ष साउन, भदौ महिनामा भाइरल ज्वरोका बिरामी बढ्ने गरेका भए पनि गएको दुई वर्ष फाट्टफुट्ट रुपमा बाहेक भाइरल ज्वरोका बिरामी देखिएका थिएनन् । तर यो वर्ष देशका विभिन्न अस्पतालहरुका साथै काठमाण्डौका अस्पतालहरुमासमेत भाइरल ज्वरोका बि...

राष्ट्रिय आवश्यकतालाई ध्यान दिएर अघि बढ्न ऊर्जा मन्त्रीलाई पूर्वमन्त्रीको सुझाव

विगतमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा जिम्मेवारी सम्हाल्नुभएका पूर्वमन्त्रीले आधारभूत जनतालाई केन्द्रित गरेर देशको आवश्यकताअनुसार कार्यक्रम तय गरी अघि बढ्न मन्त्री पम्फा भुसाललाई सुझाव दिएका छन् । मन्त्रालयमा आज आयोजित छलफलमा उनीहरूले आफ्ना अनुभव सुनाउँदै देशको आर्थिक विकासका लागि ऊर्जा र सिँचाइ क्षेत्रमा एकीकृत कार्यक्रमसहितको नीति बनाएर अघि बढ्न आग्रह गरे ।पूर्वमन्त्री वर्षमान पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइका क्षेत्रमा एकीकृत गुरुयोजना बनाएर अगाडि बढ्न सुझाव दिए । उनले भने, “नयाँ

एमालेसहितको सरकार बनाउन देउवालाई माधव नेपालको सुझाव

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले नेकपा एमालेसहितको सर्वदलीय सरकार बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । सोमबार नेपाल निवासमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले तत्काल आफूहरू अब सरकारमा सहभागी नबन्ने बताउँदै सभापति देउवालाई फराकिलो मन बनाएर अघि बढ्न सुझाव दिएका हुन् ।सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना तथा देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेपछि विपक्षी गठबन्धनका नेताहरु नेपाल निवास कोटेश्वरमा छलफलमा जुटेका थिए । छलफलमा

सिटौलालाई कार्यवाहक दिएर अघि बढ्न देउवालाई सुझाव

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेता कृष्ण प्रसाद सिटौलालाई कार्यवाहक दिएर अघि बढ्न उनी निकट नेताहरूले सुझाव दिएका छन् । पार्टीको आगामी महाधिवेशनबाट सभापतिमा आफ्नै निरन्तरता दिनको लागि तयारीमा जुटेका देउवालाई नेताहरूले सिटौलालाई कार्यवाहक बनाएमा पार्टी सहजढंगले अगाडी बढ्ने र सभापतिमा जित्न सहज वातावरण बन्ने भन्दै सुझाव दिएका हुन् । स्रोतका अनुसार नेता […]

राजनैतिक दलहरुलाई जनतासँग माफी मागेर अगाडि बढ्न सुझाव

प्रतिनिधि सभा विघटनको विरुद्धमा सचेत नागरिक बुद्धिजीवि खुलेर नआउँदा नेपालको राजनीति जटिल मोडमा पुगेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । यस्तै अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेर मुलुकलाई कम क्षति हुनबाट जोगाउन सक्ने तर राजनीतिक दल र नेता नसच्चिने हो भने प्रतिनिधि सभा पुनस्थापना गरेर केही पनि हुन नसक्ने उनीहरुको भनाइ छ । उनीहरुले राजनैतिक दलहरुलाई जनतासँग माफि मागेर अगाडि बढ्न सुझाव समेत दिएका छन् । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौंलाले निरंकुशता कहिलेपनि सकारात्मक नहुने बताए । अह