लमजुङ, ५ पुस । पहाडी जिल्ला लमजुङका सरकारी कार्यालयमा स्तनपान तथा शिशुस्याहार कक्ष नहुँदा महिला सेवाग्राही तथा कर्मचारीलाई समस्या भएको छ । जिल्ला प्रशासन कार्यालयबाहेक जिल्लामा रहेका अन्य सरकारी कार्यालयमा शिशु स्याहार तथा स्तनपान कक्ष नहुँदा सेवाग्राही तथा महिला कर्मचारीले समस्या बेहोर्दै आएका हुन् । कार्यालयमा सेवाग्राहीको घुइँचो हुने भएका कारण अन्य कार्यालयमा स्तनपान कक्षको […]