सर्लाहीका सार्वजनिक कार्यालयहरू स्तनपान कक्षविहीन, शिशुले समयमा आमाकाे दूध खान नपाएकाे गुनासाे

सर्लाही – सर्लाहीका सार्वजनिक कार्यालयहरूमा स्तनपान र शिशु स्याहार कक्ष नहुँदा कार्यरत महिला कर्मचारी तथा सेवाग्राहीलाई समस्या रहेको छ । सरकारी कार्यालय तथा सङ्घ–संस्थामा स्तनपान कक्ष अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि सर्लाहीका धेरैजसो कार्यालयमा त्यस्तो सुविधा छैन । जिल्लाका २० वटा पालिकामध्ये कुनै पनि पालिकाले अहिलेसम्म स्तनपान कक्षको व्यवस्थापन गरेका छैनन् । स्तनपान कक्ष नहुँदा कर्मचारी तथा सेवाग्राहीले कतै लुकेर शिशुलाई स्तनपान गराउनुपर्ने बाध्यता रहेको सेवाग्राही कौशिला कार्कीले गुनासो गर्नुभयो ।  जि...

सम्बन्धित सामग्री

स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुरा के हुन् ?

‘आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ’ भन्ने भनाइ हामीले सुन्दै आएको कुरा हो। आमाको दूध बच्चाका लागि त्यस्तो पोषण हो, जसले उनीहरूको शारीरिक–मानसिक विकासका लागि अपरिहार्य हुन्छ। पछिल्लो समय आधुनिकीकरणका नाममा आमाले बच्चालाई स्तनपान नै नगराउने समस्या पनि देखिएको छ। कतिपयले आमाको दूधको साटो गाई, भैंसीको दूध धेरै खुवाउने गर्छन्। आमाको बिगौती दूध शिशुका […]

विश्व स्तनपान सप्ताह : अमृतसमान आमाको दूध नवजात शिशुको आधारभूत अधिकार

विश्व स्तनपान आजबाट सुरु भएको छ । विश्व स्तनपान सप्ताह हरेक वर्षको १ देखि ७ अगस्टसम्म मनाइन्छ । सन् १९९२ बाट सुरु भएको यो सप्ताह विश्वका १२० भन्दा बढी देशहरूमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइन्छ । शिशुका लागि आमाको दूध अमृतसमान मानिन्छ । आमाको दूधमा शिशुका लागि रोग प्रतिरोधात्मक क्षमता हुन्छ । तर, अझै […]

घट्दै स्तनपान गराउने आमाहरु

तुलनात्मक रुपमा स्तनपान गर्नेभन्दा कृत्रिम दूध खाने बालबालिकामा नसर्ने रोगको जोखिम बढी हुने उनले बताए। स्तनपानलाई प्रवद्र्धन गर्न थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा स्थानमा गरिएको दुग्ध बैंकलाई देशभरका अन्य अस्पतालमा पनि स्थापना गर्ने योजना बनाइएको उनले बताए।

स्तनपान : राष्ट्रिय औसतभन्दा कर्णालीमा बढी

काठमाडौँ,२४ साउन । कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन् । बहुसूचक सर्वेक्षण–२०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको एक घण्टामा ४० प्रतिशतले स्तनपान गराउने गरेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । छ महिनासम्म आमाको दूध खुवाउने ६८ प्रतिशत रहेका छन् । जुन राष्ट्रिय औसत (६२ […]

राष्ट्रिय औसतभन्दा कर्णालीमा स्तनपान गराउनेको संख्या बढी

सुर्खेत : कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन्। बहुसूचक सर्वेक्षण-२०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको एक घण्टामा ४० प्रतिशतले स्तनपान गराउने गरेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। ६ महिनासम्म आमाको दूध खुवाउने ६८ प्रतिशत रहेका छन्। जुन राष्ट्रिय औसत…

कोरोना संक्रमित आमाले कसरी गराउने स्तनपान ?

काठमाडौं । सरकारले ‘स्तनपानलाई बढाउन जनचेनता अभिवृद्धि गर्न सहयोग गरौँ’ भने नाराका साथ विश्व स्तनपान सप्ताह साताव्यापी रुपमा मनाइरहेको छ । परोपकार तथा स्त्रीरोग अस्पताल, थापाथलीमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर कल्पना उपाध्याय सुवेदीका अनुसार भनेको बच्चा जन्मेदेखि ६ महिनासम्म आमाको दूध पियाउनुलाई पूर्ण स्तनपान भनिन्छ ।शिशु जन्मिएपछि आमाले पूर्ण स्तनपान गराउनु पर्ने उनको भनाइ छ । जन्मिएदेखि ६ महिनाको अवधिमा बच्चालाई स्तनपानमात्र गराउन उनको सुझाव छ । यो अवधिमा बच्चालाई पानीसमेत आव

आजदेखि विश्व स्तनपान सप्ताह सुरु

काठमाडौँ । आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दूध खुवाउनाले उनीहरूमा रोगको संक्रमणविरुद्ध लड्न मद्दत पुग्ने अध्ययनहरूले देखाएका छन् ।  युनिसेफका अनुसार नेपालमा ५५ प्रतिशत शिशुलाई जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनुपर्दछ । शिशु ६ महिनाको हुँदासम्म आमाको दूध मात्रै खुवाउन चिकित्सकहरू सुझाव दिन्छन् ।  आमाको दूधमा […]

जब जहाजभित्र महिलाले बिरालोलाई स्तनपान गराउन थालिन्

काठमाडौं । जहाजमा यात्रा गरिरहेको बेला जब एकजना महिलाले आफूसँगै लगेको बिरालोलाई आफ्नो स्तनपान गराउन थालिन् तब जहाजका यात्रुहरु असमञ्जसमा परे । सबै यात्रुका अगाडि महिलाले बिरालोलाई दूध चुसाउन थालेको घटनाले सबै यात्रुलाई हैरान बनायो । महिलाले बिरालोलाई स्तनपान गराउन थालेपछि जहाजका कर्मचारी आएर उनलाई रोक्न खोजेका थिए । जहाजभित्र त्यस्तो हर्कत नगर्न उनलाई आग्रह […]

स्तनपान अनुभव र टिप्पणी

दूध पुग्नेगरी नआएपछि स्तनपान र फर्मुला दूध मिलाएर खुवाएका थियौं। अनि म र मेरो बच्चा 'फेड इज बेस्ट (पेटभरि खुवाउनु सर्वोत्तम हो)' का समर्थक भयौँ। मेरो अनुभवले सिकायो- सक्नेले पूर्ण स्तनपान गराउँदछन्, विभिन्न कारणले दूध नपुग्नेले फर्मुला पनि खुवाउँछन् अनि दूध नै नआउनेले पूर्ण फर्मुला खुवाउँछन्। यसमा धेरै टिप्पणी गर्नु आवश्यक छ र?

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार भएको भन्दै उनीहरूले शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरू आमाको दूधमा पर्याप्त हुने बताएका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले विश्व […] The post ‘आमाको दूध नै पहिलो खोप’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.