रसुवा : जिल्ला प्रशासन कार्यालयलाई लक्षित गरी स्तनपान कक्ष स्थापना गरिएको छ। विभिन्न सेवाका लागि जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई लक्ष्य गरी नागरिक सहायता कक्ष र महिला सेवाग्राहीका लागि स्तनपान कक्ष स्थापना गरिएको हो।
साना बालबालिका लिएर आउने महिलालाई आरामले बसेर स्तनपान गराउने सुविधासहितको स्तनपान कक्ष सञ्चालनमा ...