विराटनगर : मोरङमा वैवाहिक अंगीकृत नागरिकता लिनको संख्यामा वृद्धि भएको छ। मोरङमा आर्थिक वर्ष २०७३/७४ मा ४ सय ८६ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यो संख्या अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा भन्दा १ सय १५ जना बढी हो। २०७२/७३ मा मोरङबाट ३ सय ७१ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएक...