वैवाहिक अंगीकृत नागरिकता : जिल्लामा धेरै रुपन्देही, प्रदेशमा मधेश

मुलुकभर सबभन्दा बढी वैवाहिक अंगीकृत नागरिकता वितरण हुने जिल्ला चाहिँ रुपन्देही हो । जिल्ला प्रशासन कार्यालय रुपन्देही र केही इलाका प्रशासन कार्यालयबाट ७० वर्षको अवधिमा ४३ हजार ५८३ जनाले वैवाहिक अंगीकृत नागरिकता पाएका छन् ।

सम्बन्धित सामग्री

नागरिकता विधेयकविरुद्ध प्रदेश २ मा पनि जसपाले नारा लगायो

जनकपुरधाम : सरकारले ल्याएको नागरिकता संशोधन विधेयकविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले आज प्रदेश २ का आठै जिल्लामा प्रदर्शन गरेको छ।  विधेयकमा नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने प्रावधान छ। सो प्रावधान स्वीकार गर्न नसक्ने भन्दै जसपाले पूर्वनिर्धारित का...